वर्षमा ७ महिना ताला लाग्ने बागलुङको मुठाचौरमा पुग्यो

बागलुङ । मुठाचौर बागलुङको सबैभन्दा उच्च स्थानमा रहेको बस्ती हो । उच्च पहाडको टुप्पोमा समथर भूभागमा फैलिएको मुठाचौर खेतीपाती र पशुपालनका लागि उर्वर ठाउँ हो । वरपर घनाजंगल । चारैतिर

संसदमा चित्रबहादुरको प्रश्न- प्रधानमन्त्रीले पहिलो भ्रमण भारतमै गर्नुपर्ने बाध्यता के हो ?

काठमाडौं । नेपालमा नयाँ प्रधानमन्त्री बनपछि पहिलो विदेश भ्रमण भारतबाटै गर्नुपर्नाको कारणबारे संसदमा प्रश्न उठेको छ । बिहीबार प्रधानमन्त्रीसँग सांसदहरुको प्रश्नोत्तरमा राष्ट्रिय जनमोर्चाका अध्यक्षसमेत रहेका सांसद चित्रबहादुर केसीले नेपालका प्रधानमन्त्रीको

प्रधानमन्त्रीलाई सांसदको प्रश्न: नक्कली भुटानी शरणार्थी प्रकरणमा भीभीआईपी विरुद्ध प्रमाण भेटिए के गर्नुहुन्छ ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न सबैलाई कानुनको दायरामा ल्याउने दाबी गरेका छन् । उनले प्रहरी प्रशासनलाई अनुसन्धानमा कुनै पनि हस्तक्षेप हुन नदिने बताए ।

झापाका तीन नगरको साझेदारीमा फोहोरबाट बायोग्यास उत्पादन

झापा । झापाका तीन नगरपालिकाले फोहोरमैलाबाट बायोग्यास उत्पादन सुरु गरेका छन् । विश्व बैंक र निजी क्षेत्रसँगको साझेदारीमा कनकाई, अर्जुनधारा र बिर्तामोड नगरपालिकाले बायोग्यास उत्पादन थालेका हुन् । कनकाई नगरपालिका-२

भ्रष्टाचार र कमिसनको जालो अन्त्य गर्न निरन्तर लागेको छु : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कमिसन र भ्रष्टाचारको जालो तोड्न सरकार निरन्तर लागिपरेको बताएका छन् । नेकपा (माओवादी केन्द्र) निकट प्रवास समन्वय समितिका सदस्य तथा प्रवासमा कार्यरत नेपाली

क्यान्टोन्मेन्टको छानबिनमा दोषी ठहरिए जेल जान तयार छु: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले माओवादी क्यान्टोन्मेन्टमा कुनै अनियमितता नभएको दाबी गरेका छन् । यदी अनियमितता भएको भए आफू जेल जान तयार रहेको उनको भनाइ छ । यो विषय राजनीतिक

नक्काली भुटानी शरणार्थी प्रकरण: हज समितिका अध्यक्ष मियाँ सिंहदरबारबाट पक्राउ

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँ पक्राउ परेका छन् । प्रहरीले मियाँलाई बिहीबार सिंहदरबारस्थित ऊर्जामन्त्रालय परिसरबाट पक्राउ गरेको हो । पक्राउ परेका मियाँलाई जिल्ला

पशुपति क्षेत्रका पसल सञ्चालकहरुलाई तीन दिन भित्र बक्याैता तिर्न ताकेता

काठमाडौं । पशुपति क्षेत्र विकास कोषअन्तर्गत रहेका विभिन्न क्षेत्रमा पसल सञ्चालन गरिरहेका सञ्चालकहरूलाई आगामी तीन दिनभित्र बक्यौता रकम बुझाउन निर्देशन दिएको छ ।  कोषले सूचना प्रकाशित गर्दै आफ्नो स्वामित्व वा

वीरगञ्ज महानगरले ल्याब सेवा विस्तार गर्दै

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगपालिकाले ग्रामीण क्षेत्रका चार वडामा बर्थिङ सेन्टर (प्रसूति सेवा केन्द्र) र विशेषज्ञ डाक्टरसहितको बहिरङ्ग तथा ल्याब सेवा सञ्चालन गर्ने तयारी गरेको छ । गाउँबस्तीमै विशेषज्ञ चिकित्सकसहितको

नेपाल इन्टरमोडल यातायात विकास समितिमा ३३ जनालाई रोजगारीको अवसर

काठमाडौं । नेपाल इन्टरमोडल यातायात विकास समितिले ३३ जना सुरक्षाकर्मी करारमा लिनका लागि प्रस्ताव आह्वान गरेको छ। समितिले चोभार सुक्खा बन्दरगाह तथा विराटनगर सुक्खा बन्दरगाहमा सुरक्षा व्यवस्था गर्नका लागि ३३