नक्कली भुटानी शरणार्थी प्रकरणमा राजनीतिक हस्तक्षेप हुनु हुँदैन:
काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका सांसद एवम् पूर्वमन्त्री जितेन्द्रनारायण देवले नक्कली भुटानी शरणार्थी प्रकरणमा राजनीतिक हस्तक्षेप हुन नदिन सरकारलाई सचेत गराएका छन् । सो प्रकरणको अनुसन्धानमा नेपाल प्रहरीमाथि कुनै पनि