सरकारले सुकुम्बासी हटाउने, ठूला सहरको फोहोर व्यवस्थापन गर्न

काठमाडौं । सरकारले काठमाडौं उपत्यकालगायत नदीआसपासको सुकुम्बासी घटाउने भएको छ । सरकारका तर्फबाट आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति पौडेलले काठमाडौं उपत्यकालगायत अन्य स्थानका पनि

मध्यपहाडी लोकमार्गआसपास १० नयाँ सहर बनाइने

काठमाडौं । सरकारले मध्यपहाडी लोकमार्ग आसपासका १० नयाँ सहरलाई पहिचानयुक्त सहरको रुपमा विकास गर्ने भएको छ । सरकारका तर्फबाट आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति

व्यवसायमुखी आइडिया भएकालाई महानगरले सहयोग गर्ने, ५ क्याटागोरीमा यसरी दिन सकिन्छ आवेदन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह(बालेन) ले आफ्नो चुनावी घोषणापत्रमा उल्लेख भए अनुसार आइडिया बैंकको कार्यान्वयन गर्न सुरु गरेका छन् । मेयर शाहले दक्ष/अदक्ष जनशक्ति, विद्यार्थी, लगानीकर्ता तथा उद्यमशिलता

शाहसिक पर्यटन प्रवर्धन गर्ने सरकारको नीति

काठमाडौं । सरकारले शाहसिक पर्यटनको नयाँ क्षेत्र प्रवर्धन गर्ने नीति लिएको छ । सरकारका तर्फबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले चलचित्र पर्यटनको विकास र

२० प्रतिशत महँगो भए पनि स्वदेशी वस्तु खरिद गर्ने सरकारको योजना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले स्वेदशी उद्योगलाई संरक्षण गर्ने नीति लिइने बताएका छन् । सरकारका तर्फबाट आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति पौडेलले २० प्रतिशत

जग्गाको नापी सेवा स्थानीय तहबाट नै पाइने

काठमाडौं । सरकारले मालपोत नापी सम्बन्धी आधारभुत सेवा स्थानीय तहबाट नै दिने व्यवस्था गर्ने भएको छ । सरकारका तर्फबाट आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति

राष्ट्रिय योजना आयोगलाई पुन:संरचना गरिने, नीति निर्माणमा भएको दोहोरोपन हटाइने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय योजना आयोगलाई पुन:संरचना गर्दै नीति योजना तथा अनुगमनको केन्द्रीय निकाय बनाइने घोषणा गरेका छन् । सरकारका तर्फबाट आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा

सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति #LIVE

काठमाडौं । आर्थिक वर्ष २०७९/८० को सरकारको नीति तथा कार्यक्रम सार्वजनिक हु्न सुरु भएको छ । संघीय संसद भवन नयाँ बानेश्वरमा संसदको संयुक्त बैठकलाई राष्ट्रपति रामचन्द्र पौडेल नीति तथा कार्यक्रम

विधेयक निष्कर्षमा पुर्‍याउन उपसमिति गठन

काठमाडौं । कानुन न्याय तथा मानवअधिकार समितिले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकलाई निष्कर्षमा पुर्‍याउन उपसमिति गठन गरेको छ ।

इतिहास बन्दै ढिकी जाँतो

गल्याङ । गाउँघरमा कुटनी पिसनीका लागि कुनै बेला अनिवार्य बनेका ढिकी र जाँतो लोप हुँदै गएका छन् । पेट्रोल, डिजेल र विद्युत्बाट चल्ने आधुनिक मिलहरु भित्रन थालेपछि ढिकी, जाँतो गाउँघरबाट