बर्दघाटमा ट्रमा सेन्टर बन्ने, ठेक्का आह्वान

काठमाडौं । नवलपरासी पश्चिममा रहेको बर्दघाटमा ट्रमा सेन्टर बन्ने भएको छ । शहरी विकास मन्त्रालय अन्तर्गतको सघन सहरी तथा भवन निर्माण योजना, चितवनले मंगलबार परियोजनाको ठेक्का आह्वान गरेको छ ।

गृहमन्त्री लामिछानेसँग जीबी राई सम्पर्कमा रहेको सूचना हामीसँग छ: कांग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगीमा मुछिएका जीबी राई उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँगको सम्पर्कमा रहेको सूचना आफूहरुसँग रहेको बताएको छ । बुधबार प्रतिनिधि सभा बैठकमा कांग्रेस

सांसदको गुनासोः श्रम र ऊर्जा मन्त्री सहकारी ठगीमा छन्, लोगो लगाएर हिँड्दा हामीलाई सहकारी ठग भन्छन्

काठमाडौं । मन्त्रीहरु सहकारी ठगीमा जोडिएपछि सामान्य सांसदहरु सार्वजनिक यातायात चढेर हिँड्न नसक्ने अवस्थामा पुगेको गुनासो सांसदले गरेका छन् । गृहमन्त्री रवि लामिछाने, श्रममन्त्री डीपी अर्याल र ऊर्जा मन्त्री शक्ति

गृहमन्त्रीमाथि छानबिनका लागि समिति नबने कांग्रेसले संसद चल्न नदिने, अल्टिमेटम सकिएको घोषणा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका प्रतिनिधि सभा सदस्य विश्वप्रकाश शर्माले गृहमन्त्री रवि लामिछाने माथि छानबिन गर्न संसदीय समिति बनाउन कांग्रेसले दिएको अल्टिमेटम सकिएको घोषणा गरेका छन् । बुधबार प्रतिनिधि

ताइवानमा २५ वर्षयताकै शक्तिशाली भूकम्प, ४ जनाको मृत्यु

काठमाडौं । ताइवानमा २५ वर्षयताकै शक्तिशाली भूकम्प गएको छ । ताइवानमा बुधबार ७.२ म्याग्निच्यूटको भूकम्प गएको हो । भूकम्पबाट ४ जनाको मृत्यु भएको रोयटर्सले जनाएको छ । ताइवानमा भूकम्प गएसँगै

१ महिनामा ३० हजार पर्यटकले गरे अन्नपूर्ण क्षेत्रको भ्रमण

गण्डकी । एक महिनामा ३० हजार एक सय ९९ विदेशी पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का अनुसार दक्षिण एसियाली मुलुकका १४ हजार छ सय

फुकोट कर्णाली जलविद्युत् आयोजनाको मुआब्जा वितरण अन्तिम चरणमा

कालिकोट । कालिकोटमा निर्माण हुन लागेको चार सय ८० मेगावाटको फुकोट कर्णाली अर्ध जलाशययुक्त जलविद्युत् आयोजनाबाट प्रभावित क्षेत्रका स्थानीयले पाउने मुआब्जा रकम वितरण अन्तिम चरणमा पुगेको छ । खाँडाचक्र नगरपालिका,

अहिलेको व्यवस्थामा सामान्य सुधार गरेर मात्र देश अघि बढ्दैन: लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले आफ्नो पार्टी कुनै पनि प्रकारको सत्ता केन्द्रित गतिविधिमा सामेल नहुने बताएका छन् । सबै प्रदेशमा नयाँ सत्तासमीकरण बनाउने गृहकार्य भइरहेका

सरकारले निजी क्षेत्रलाई प्राथमिकतामा राखेर जलविद्युत क्षेत्रमा काम गरिरहेको छः ऊर्जा मन्त्री

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले सरकारले स्वदेशी निजी क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर जलविद्युत क्षेत्रमा काम गरिरहेको बताएका छन् । मंगलबार प्रतिनिधि सभा बैठकमा सांसद प्रेम सुवालले राखेको

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीमा जानु हुँदैनः माधव नेपाल

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीमा जानु नहुने बताएका छन् । मंगलबार काठमाडौंमा समाजवादी मोर्चाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै