अब घरबाटै कन्सुलर सेवा सुरु हुन्छ: उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले जनतालाई घरबाटै सार्वजनिक सेवा सहज रूपमा उपलब्ध गराउने गरी काम गरिरहेको बताएका छन् । विदेशमा बसेका नेपालीले आफ्ना गुनासो तथा समस्यालाई सम्बन्धित

बालेनले १ अर्ब खाएको भन्दै फेसबुकमा लेखेका महानगरका कर्मचारी पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका मेयर बालेन शाहविरुद्ध सामाजिक सञ्जालमा लेखेर चरित्र हत्या गरेको आरोप लागेका कर्मचारी पक्राउ परेका छन् । महानगरपालिकाको स्वास्थ्य विभागमा कार्यरत रामप्रसाद पौडेललाई प्रहरीको साइबर ब्युरोले पक्राउ

किन पक्राउ परे गायक राजेश पायल राई ?

काठमाडौं । गायक राजेश पायल राईलाई प्रहरीले पक्राउ गरेको छ । होहल्ला गरेर सामाजिक सद्भाव खल्बल्याएको भन्दै गायक राईसहित ३ जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उनीहरुलाई प्रहरी वृत्त

नेपालमा लगानी बढाउन जापानी लगानीकर्तालाई ढकालको आग्रह

काठमाडौं । जापानका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुबेदीले जापान-नेपालको लामो दौत्य सम्बन्ध रहेको बताएका छन् । जापान र नेपालका व्यवसायीहरूले जापानको श्रम बजारमा बढ्दो नेपाली जनशक्ति माग र

साझाको पेट्रोल पम्प चौबीसैं घण्टा खुल्ने, मन्त्रीले हाले तेल

काठमाडौं । साझा सेवा सहकारीद्वारा सञ्चालित बल्खुस्थित पेट्रोल पम्पबाट बुधबार ( आज) देखि चौबीसैं घण्टा पेट्रोलियम पदार्थ वितरणको सुरुवात भएको छ ।  एक कार्यक्रमबीच उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले

राष्ट्रपतिसमक्ष प्रधानमन्त्रीले बुझाए सरकारको वार्षिक प्रतिवेदन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वको प्रभावकारी कार्यान्वयनबाट मात्र मुलुकमा दिगो शान्ति, सुशासन, सामाजिक न्याय, समतामूलक समाज निर्माण, विकास र समृद्धिको संवैधानिक उद्देश्य प्राप्त गर्न

वीरगञ्ज नगरक्षेत्रका आधादर्जन सडक कालोपत्र गरिँदै

वीरगञ्ज (पर्सा) । पर्सागढी नगरपालिकाले ग्रामीण सडक पूर्वाधारलाई प्राथमिकता दिएको छ । वर्षौंदेखि जीर्ण, हिलाम्मे र धूलाम्मे नगरक्षेत्रका आधादर्जन सडकलाई चालु आर्थिक वर्षभित्रै कालोपत्र गर्ने योजनाअनुसार काम अघि बढाइएको हो

पूर्वन्यायाधीशकी श्रीमती आरतीले इजलासमै गरिन् विष सेवन

काठमाडौं । अदालतमा इजलासमा मुद्दाको सुनुवाइ भइरहँदा एक महिलाले विष सेवन गरेकी छन् । कपिलवस्तु जिल्ला अदालतका पूर्वन्यायाधीश भुवन गिरीकी श्रीमती आरती रावलले इजलासमा मुद्दाबारे बहस भइरह्ँदा विष सेवन गरेकी

आरोप लाग्नासाथ सांसदबाट पनि राजीनामा दिने सर्वदलीय सहमति गरौँः स्वर्णिम वाग्ले

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.स्वर्णिम वाग्लेले आरोप लाग्नासाथ पदबाट राजीनामा गर्नुपर्ने नजिर स्थापित गर्न सर्वदलीय सहमति गर्न प्रस्ताव गरेका छन् । बुधबार प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै

काठमाडौंमा भित्ते बगैँचा: २ सय बिरुवा रोपिए

काठमाडौं । भित्ते बगैँचामा आज २ सयवटा फूल र लहराका बोटबिरुवा रोपिएका छन् । पार्क तथा हरियाली प्रवर्धन आयोजनाले रत्नपार्क, आकाशेपुलको दुईवटा भित्ता उपयोग गरेर भित्ते बगैँचाको परीक्षण थालेको हो