सुनको मूल्य वृद्धिमा लाग्यो ब्रेक, १३ सय रुपैयाँले

काठमाडौं । निरन्तर बढेर एकपछि अर्को रेकर्ड राखेको सुनको मूल्यमा शुक्रबार ब्रेक लागेको छ । बिहीबार मात्रै प्रतितोला १ हजार रुपैयाँले बढेर छापावाला सुनको मूल्य १ लाख ३४ हजार कायम

ऊर्जासम्बन्धी आयोजना बढ्दै, विद्युत् निरीक्षक नियुक्तिमा पुगेन ध्यान

काठमाडौं । मुलुकले ऊर्जा क्षेत्रमा गुणात्मक फड्को मारेको छ । सरकारी, अर्धसरकारी र निजी क्षेत्रले उल्लेख्य रुपमा यस क्षेत्रमा लगानी गरेका छन् । हाल निर्माणाधीन अवस्थामा रहेका जलविद्युत् आयोजनाको सङ्ख्या

काठमाडौंका विद्यालयहरुले ठाउँ तोकेर पाठ्यपुस्तक र पोशाक किन्न बाध्य पार्न नपाउने 

काठमाडौं । काठमाडौं महानगरपालिकाभित्रका विद्यालयहरु (सामुदायिक र संस्थागत) ले शैक्षिक वर्ष २०८१ का लागि प्रयोग गर्ने पाठ्यपुस्तक, पोशाक तथा स्टेशनरी बिक्री गर्न ठाउँ तोक्ने र तोकिएको ठाउँमा मात्र खरिद गर्न

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष दाहालको कार्यकाल आज सकिँदै

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्ष काशीराज दाहालको कार्यकाल सकिएको छ । २०७८ चैत २४ गते अध्यक्षमा नियुक्त भएका दाहालको कार्यकाल आज सकिँदैछ । समितिमा अध्यक्षको कार्यकाल २ वर्षको

होस्टलको पाँच तलबाट हामफाल्दा नर्सिङ पढ्दै गरेकी किशोरीको मृत्यु

काठमाडौं । दोलखामा होस्टलको पाँच तलामाथिबाट हामफाल्दा १८ वर्षीया किशोरीको मृत्यु भएको छ । कास्कीको पोखरा महानगरपालिका-१० रामबजार घर भई हाल दोलखामा बसेर नर्सिङ पढ्दै गरेकी १८ वर्षीया करुणा अधिकारीको

गायक रवि ओडविरुद्ध श्रीमतीले हालिन् बलात्कार मुद्दा, पक्राउ पुर्जी जारी

काठमाडौं । नेपाल आइडल सिजन–२ का बिजेतासमेत रहेका गायक रवि ओडविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।ओडकी श्रीमतीले बलात्कारको जाहेरी दिएपछि पक्राउ पुर्जी जारी भएको हो । कञ्चनपुरस्थित इलाका प्रहरी

वीरगञ्जमा रात्रि बजार सञ्चालन गर्दै महानगर

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाले नयाँ वर्ष तथा इस्लाम धर्मावलम्बीको पर्व इदको अवसर पारेर यो वर्ष पनि यहाँ ‘रात्रि बजार’ सञ्चालनको तयारी गरेको छ । वीरगञ्ज महानगरपालिका कार्यालयले यही चैत

आज देशभर आंशिक बदली, यी ठाउँमा पानी पर्ने

काठमाडौं । पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण देशभर आंशिक बदली हुने सम्भावना छ । आज दिउँसो देशभर साधारणतया बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अन्य स्थानमा

१८ करोडको आयोजनालाई ६० लाख बजेट, पर्याप्त रकम नहुँदा समस्या

बागलुङ । तीन वर्षदेखि पहिरो रोकथामको प्रयास नहुँदा बागलुङको दक्षिण भेग जोड्ने सडक पटक–पटक अवरुद्ध हुँदै आएको छ । पहिरो रोकथामा लागि १८ करोडको आयोजना निर्माणको खाका बनाइए पनि बजेट

विद्युत् व्यापार सम्झौता नगरी क्रस बोर्डर प्रसारणलाइन निर्माण नगर्ने चिनियाँ अडान

काठमाडौं । विद्युत् व्यापार सम्झौता नभई नेपाल चीनबीच क्रस बोर्डर प्रसारणलाइन निर्माण अघि नबढ्ने भएको छ। चिनियाँ पक्षले विद्युत् व्यापार सम्झौता नभई प्रसारणलाइन निर्माणको प्रक्रिया अघि बढाउन नसकिने बताएका छन