काँठ क्षेत्रका किसानलाई कामको चटारो (फोटो फिचर)

काठमाडौं । किसान देशका मेरुदण्ड हुन् । तर आज कसैले पनि किसान भनेर गर्व गर्नसक्ने अवस्था छैन । कृषिमा आवद्ध भएर सहज जीवन जिउन मुस्किल छ । विदेश जानको लागि

यस्तो छ ‘रात्रिकालीन व्यवसाय’ का लागि सरकारले तोक्न लागेको आचारसंहिता

काठमाडौं । सरकारले राजधानीमा रात्रिकालिन व्यवसायको लागि आचारसंहिता निर्धारण गरेको छ । मुख्यगरी पर्यटनको अत्यधिक चहलपहल हुने राजधानीको ठमेल र दरबारमार्ग क्षेत्र २४ सैं घण्टा खुल्ला गर्ने बिषयमा गृहमन्त्रालयले सरोकारवालासँग

इलाम २ उपनिर्वाचनका लागि मनोनयन दर्ता हुँदै

झापा । इलाम २ बाट प्रतिनिधिसभा सदस्य चुन्न आगामी वैशाख १५ गते हुन लागेको उपनिर्वाचनअन्तर्गतको मतदानका लागि शनिबार उम्मेदवारहरूले मनोनयन दर्ता गर्दैछन् । संविधानसभा अध्यक्ष तथा सांसद सुवास नेम्बाङको निधनपछि

७ जिल्लाका प्रहरी प्रमुखको सरुवा

काठमाडौं । प्रहरी प्रधान कार्यालयले ७ जिल्लाका जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक ९एसपी०को सरूवा गरेको छ । प्रहरी मुख्यालयले निकालेको सूची अनुसार नुवाकोट प्रहरी प्रमुखमा एसपी शान्तिराज कोइरालालाई पठाइएको

लठ्ठा चुँडिएपछि त्रिशूलीको पुलबाट अवागमन ठप्प

नुवाकोट । नुवाकोटको विदुर नगरपालिका–६ त्रिशूली नदीको पक्की पुलको लठ्ठा चुँडिएपछि आवागमन पूर्णरुपमा बन्द भएको छ । देवीघाट जलविद्युत् केन्द्रको निर्माणको समयमा करिब ४० वर्षअघि निर्माण भएको पुलका मुख्य चारमध्ये

काठमाडौं उपत्यकाको फोहर विसर्जनमा अवरोध

नुवाकोट । विगतमा भएका सहमति कार्यान्वयन नभएको भन्दै काठमाडौं उपत्यकाको फोहर बञ्चरेडाँडामा विसर्जन गर्न नुवाकोट र धादिङका स्थानीय बासिन्दाले अवरोध गरेका छन् । ‘बञ्चरेडाँडा ल्याण्डफिलसाइट प्रभावित क्षेत्र सरोकार समिति’ (नुवाकोट–धादिङ)

कावाखोला पुलको पुनःनिर्माण थालियो

भोजपुर । निर्माणको अन्तिम चरणमा भाँचिएको कावाखोलाको पक्की पुलको पुनःनिर्माण थालिएको छ । हतुवागढी गाउँपालिका–२ रानीबास र रामप्रसादराई गाउँपालिका–५ मानेभञ्ज्याङ जोड्ने कावाखोला पुलको पुनःनिर्माण गत महिना थालिएको थियो । हालसम्म

राजश्व संकलन उत्साहजनक हुन नसक्दा अर्थतन्त्रको आन्तरिक सूचकमा सुधार हुन सकेनः अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले चालु आर्थिक वर्षको हालसम्मको राजश्व संकलनको अवस्था उत्साहजनक हुन नसक्दा अर्थतन्त्रको आन्तरिक सूचकमा सुधार हुन नसकेको बताएका छन् । राष्ट्रपति र उपराष्ट्रपति कार्यालय तथा संघीय

सुरक्षित ऋण प्रवाहमा सांसदहरुको जोड

काठमाडौं । राष्ट्रियसभाका सदस्यहरुले सुरक्षित र सहज तरिकाबाट ऋण प्रभाव हुने गरी विधेयक संशोधन गरिनुपर्नेमा जोड दिएका छन् । सिंहदरबारमा आज आयोजित ‘सुरक्षित कारोबार ऐन, २०६३ लाई संशोधन गर्न बनेको

बचतकर्ताको १ अर्ब १८ करोड बढी रकम फिर्ता नगरेपछि काठमाडौं महानगरका ८६ सहकारीको फाइल प्रहरीमा

काठमाडौं । काठमाडौं महानगरपालिकालाई कार्यक्षेत्र बनाएर खुलेका १ हजार ९५५ सहकारीमध्ये ८६ वटा संस्थाले बचतकर्ताको बचत फिर्ता नगरी फरार रहेको पाइएको छ । काठमाडौं महानगर सहकारी विभागका निर्देशक बलराम त्रिपाठीका