डेडिकेटेड-ट्रंक लाइन विवाद: प्राविधिक समस्यामा जाँचबुझ आयोग, मन्त्रिपरिषदको

काठमाडौं । डेडिकेटेड फिडर तथा ट्रंक लाइनको महशुल विवाद समाधानका लागि गठित जाँचबुझ आयोगलाई प्राविधिक समस्या परेको छ । आयोगका दुवै सदस्य परिवर्तन भएपछि प्रतिवेदन नै तयार हुन सकेको छैन

लुम्बिनी प्रदेशमा नयाँ सरकार: मुख्यमन्त्री महरासहित मन्त्रीले लिए सपथ

लुम्बिनी । लुम्बिनी प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले आज पद तथा गोपनीयताको सपथ लिएका छन् । बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा आयोजित सपथग्रहण समारोहमा प्रदेश प्रमुख अमिक शेरचनले नेपालको संविधानको

गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारीले लिए सपथ, दीपक मनाङ्गे पाँचौं पटक बने मन्त्री

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्रीमा खगराज अधिकारीले सपथ लिएका छन् । अधिकारीलाई गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले आइतबार मुख्यमन्त्रीको पद तथा गोपनियताको सपथ गराएका हुन् । त्यस्तै माओवादीका हरिबहादुर चुमान

इलाम र बझाङको उपनिर्वाचन तयारी बारे प्रमुख निर्वाचन आयुक्तसँग गृहमन्त्रीको छलफल

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले निर्वाचन आयोगसँग छलफल गरेका छन् । आइतबार गृहमन्त्री लामिछानेले निर्वाचन आयोग पुगेर प्रमुख निर्वाचन आयुक्तसहितका अधिकारीहरुसँग भेटवार्ता गरेका हुन् । छलफलमा प्रमुख निर्वाचन

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा अधिकारी, सभामुखको पनि हस्ताक्षर रहेको भन्दै कांग्रेसको बिरोध

गण्डकी । गण्डकी प्रदेश सरकारको मुख्यमन्त्रीमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का गण्डकी प्रदेशसभा संसदीय दलका नेता खगराज अधिकारी नियुक्त भएका छन् । प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको धारा १६८ (२) बमोजिम

स्वास्थ्य बिमा भुक्तानी व्यवस्था सरल हुनुपर्छ: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी तुल्याएर अझ सेवामैत्री तुल्याउनका लागि भुक्तान व्यवस्थालाई सरल बनाउन सुझाव दिएका छन् । आठौँ स्वास्थ्य बिमा दिवसका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन

चरिकोटबाट कालिञ्चोक जाने सडक कालोपत्र अन्तिम चरणमा

दोलखा । चरिकोटबाट कालिञ्चोक जाने चरिकोट-देउराली सडक कालोपत्र अन्तिम चरणमा पुगेको छ । आउँदो वैशाखसम्म कालोपत्र सम्पन्न हुने भएको हो । सडक ट्रयाक खुलेको ३० वर्षपछि कालोपत्रको ठेक्का लागेको थियो

डा ओममूर्ति अनिलको पुस्तक बिक्रीबाट प्राप्त रकमबाट देशैभर छात्रवृत्ति

काठमाडौं । मुटुरोग विशेषज्ञ डा ओम मूर्ति अनिलद्वारा लिखित ‘जीवन्त सम्बन्ध’ बिक्रीबाट प्राप्त रकम देशका ७७ वटै जिल्लाका गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने भएको छ । ‘डा ओम

विदेशमा बस्ने नेपाली व्यापारीले ‘एनआरएन बिजनेश एशोसियसन’ खोल्ने

काठमाडौं । विदेशमा व्यापार व्यवासायी गर्दै आएका गैरआवासीय नेपालीले नयाँ संस्था दर्ता गर्ने तयारी गरेका छन् । गैरआवासीय नेपाली व्यवसायी संघ (एनआरएन बिजनेश एशोसियसन) नामक संस्था सञ्चालन गर्ने तयारी भएको

दूध र गोबर बेचेर मासिक एक लाख ५० हजार

गोदावरी (कैलाली) । धनगढी उपमहानगरपालिका–३ विशालनगरमा रहेको कृष्ण–मोहन गौशालाले मासिक एक लाख ५० हजारभन्दा बढी आम्दानी गर्दै आएको छ । सामुदायिक रूपमा सञ्चालित गौशालाले दूध र गोबरबाट आम्दानी उक्त रकम