धार्मिकस्थल कागबेनी र मुक्तिनाथमा भक्तजनको घुइँचो

म्याग्दी । मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा रहेका धार्मिकस्थल कागबेनी र मुक्तिनाथ मन्दिरमा आज भक्तजनको घुइँचो लागेको छ । कालीगण्डकीको तटमा अवस्थित कागबेनीमा औँसी तिथि पारेर दिवङ्गत आफन्तको नाममा पिण्डदान र

सिँचाइ अभावले सर्लाहीमा चैते धानखेती सङ्कटमा, किसान धान लगाउन छाड्दै

सर्लाही । पर्याप्त सिँचाइ अभावका कारण सर्लाहीमा चैते धानखेती सङ्कटमा परेको छ । सिँचाइ मुख्य समस्याका रुपमा देखा पर्दा प्रशस्त सम्भावना बोकेको चैते धान उत्पादन सङ्कटमा परेको हो । प्रधानमन्त्री

पोखराका होटलमा पर्यटकको चहलपहल बढयो, नयाँ वर्षमा अकुपेन्सी ९०% माथि पुग्ने अपेक्षा

गण्डकी । नयाँ वर्ष २०८१ को छेकोमा पर्यटकीय राजधानी पोखरामा पर्यटकको आउजाउ बढेको छ । चैत–वैशाख दोस्रो मुख्य पर्यटकीय याम पनि रहेकाले पोखरामा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको हो

छानबिन समिति सहकारीको हिसाब मिलाउँदै हिँड्ने होइन, दोषीलाई कारबाही गर्नुपर्छः कानुनमन्त्री गिरी

काठमाडौं । सङ्घीय सरकारका कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले सहकारीका दोषीलाई कारबाही गर्न राज्यका निकायलाई छाड्नुपर्ने बताएका छन् । प्रेस चौतारी कास्कीद्वारा पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा मन्त्री

रास्वपालाई कांग्रेस सांसद प्रदीप पौडेलको प्रश्नः निर्दोष भए छानबिन समिति बनाउन किन मान्नु भएन ?

काठमाडौं । नेपाली कांग्रेस सांसद प्रदीप पौडेलले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी प्रकणमा संसदीय छानबिन समिति बनाउनुपर्ने मागबाट कांग्रेस पछि नहटेको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित नयाँ वर्षको

देशको अर्थतन्त्र धराशायी बनेकाले कसरी सुधार गर्ने भन्नेमा सरकार चिन्तित छ: मन्त्री गिरी

कास्की । सङ्घीय सरकारका कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले नयाँ समीकरणबाट बनेको वर्तमान सरकारले जनतामा आशा जगाउने काम मात्र गर्ने बताएका छन् । प्रेस चौतारी कास्कीद्वारा पोखरामा आयोजित

चार करोड लागतमा पर्वतका दुई विकट बस्तीमा खानेपानी पुग्यो

पर्वत । वषौँदेखि खानेपानीको समस्या झेल्दै आएका पर्वतका दुई विकट बस्तीमा खानेपानीको सुविधा पुगेको छ । फलेवास नगरपालिका-३ पुर्कोट र जलजला गाउँपालिका-८ नाङलीवाङको लुप्राङ गाउँमा खानेपानी सुविधा पुगेको हो ।

पोर्चुगलको समुद्रमा नेपालीको मृत्यु, १८ दिनअघि पुगेका तामाङ बेपत्ता

पोर्चुगल । पोर्चुगलमा समुद्रमा डुबेर एक नेपालीको मृत्यु भएको छ । अर्का नेपाली युवा बेपत्ता भएका छन् । शनिबार राति मोन्तिजोस्थित समुद्रमा सामुद्रिक जीव खोज्ने क्रममा धादिङको नेत्रावती डबजोङ गाउँपालिका–५,

प्रधानमन्त्री कार्यालयबाहेक सिंहदरबारमा ब्ल्याक आउट, किन गयो बत्ती ?

काठमाडौं । आइतबार दिउँसोदेखि सिंहदरबारमा लोडसेडिङ भएको छ । लाइन फल्ट भएर पूरै सिंहदरबार ब्ल्याक आउट भएको हो । सिंहदरबारका सबै मन्त्रालयसहित सर्वोच्च अदालत, जिल्ला अदालत, जिल्ला समन्वय समितिलगायतमा समेत

पूर्वमन्त्री महेश बस्नेतविरुद्ध बलात्कार र भ्रुण हत्याको आरोप, प्रहरीमा जाहेरी

काठमाडौं । नेकपा एमालेका नेतासमते रहेका पूर्वउद्योग मन्त्री महेश बस्नेतविरुद्ध बलात्कार आरोपमा प्रहरीमा जाहेरी दर्ता भएको छ । ३१ वर्षीय युवतीले उनलाई भ्रूण हत्या र बलात्कार आरोप लगाउँदै जिल्ला प्रहरी