काठमाडौंमा भित्ते बगैँचा: २ सय बिरुवा रोपिए

काठमाडौं । भित्ते बगैँचामा आज २ सयवटा फूल र लहराका बोटबिरुवा रोपिएका छन् । पार्क तथा हरियाली प्रवर्धन आयोजनाले रत्नपार्क, आकाशेपुलको दुईवटा भित्ता उपयोग गरेर भित्ते बगैँचाको परीक्षण थालेको हो

बिबाहमा तडकभडक भयो, हेलिकप्टरमा जन्ती जाने संस्कृतिको अन्त्य होस्: सांसद झा

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले विवाह समारोहको विकृतिदेखि सडक, स्वास्थ्य, शिक्षा, कृषि र किसानका समस्यालगायत जनसरोकारसँग जोडिएका समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका

गण्डकीमा प्रदेश प्रमुखद्वारा सरकार गठनको आह्वान

कास्की । गण्डकीमा प्रदेश प्रमुख डिल्लीराज भट्टले नयाँ सरकार गठनका लागि आह्वान गरेका छन् । बुधबार प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई

सुदूरपश्चिमका मुख्यमन्त्रीको विपक्षमा मतदान गर्न नाउपा अध्यक्ष रञ्जिताको ह्विप

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीको विपक्षमा मतदान गर्न नाउपाको ह्विप जारी गरेको छ । पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले जारी गरेको ह्वीपमा मुख्यमन्त्री कमलबहादुर शाहको विपक्षमा मतदान गर्न निर्देशन दिइएको छ

उत्तरपुस्तिका हराएको विषयमा अध्ययन भइरहेको छ: शिक्षामन्त्री

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले त्रिभुवन विश्वविद्यालयले लिएका केही परीक्षाको उत्तरपुस्तिका हराएको विषयमा छानबिन भइरहेको बताएकी छन् । बुधबार प्रतिनिधि सभामा सांसदहरुले उत्तरपुस्तिका हराएको बारे उठाएका प्रश्नको

बञ्चरेडाँडा ल्याण्डफिल साइड प्रभावितहरुसँगको सम्झौता कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले बञ्चरेडाँडा ल्याण्डफिल साइड प्रभावितहरुसँग गरिएको सम्झौता कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । बुधवार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद केसीले बञ्चरेडाँडा

चीन भ्रमणमा बीआरआई कार्यान्वयनलाई अन्तिम रुप दिने बारेमा छलफल भयोः परराष्ट्रमन्त्री

काठमाडौं । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले आफ्नो चीन भ्रमणका क्रममा बेल्ट एण्ड रोड इनिसियटको कार्यान्वयन योजनालाई अन्तिम रुप दिने बारेमा छलफल भएको बताएका छन् । परराष्ट्रमन्त्री श्रेष्ठले बुधबार समसामयिक

विद्यालयले नेपालीपन झल्कने गरी नाम नराखे विद्यार्थी भर्ना रोक्ने महानगरपालिकाको चेतावनी

काठमाडौं । काठमाडौं महानगरपालिकाले संस्थागत विद्यालयहरुलाई मौलिक नामाकरण गर्न निर्देशन दिएको छ । महानगरपालिकाले सार्वजनिक सूचना निकालेर ७ दिनभित्र मौलिक नामाकरणको प्रक्रिया अघि नबढाएमा विद्यार्थी भर्ना प्रक्रियामा नै रोक लगाउने

चिनियाँ कम्पनीले अघि बढायो २७० मेगावाटको भेरी-१, कहिलेबाट निर्माण सुरु हुन्छ ?

काठमाडौं । चिनियाँ कम्पनी गेजुवा ग्रुप वाटर पावर इन्भेष्टमेन्ट नेपाल प्रालिले भेरी-१ जलविद्युत् आयोजनाको निर्माणको प्रक्रिया अघि बढाउने भएको छ । जाजरकोट र रुकुम पश्चिम भएर बग्ने भेरी नदीमा २७०

बालेनले १ अर्ब खाएको आरोप लगाउने महानगरका कर्मचारीविरुद्ध मुद्दा दायर

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहले एक अर्ब रुपैयाँ खाएको आरोप लगाएका महानगरका एक कर्मचारीविरुद्ध मुद्दा दायर भएको छ । बालेनमाथि १ अर्ब रुपैयाँ खाएको आरोप लगाउँदै सामाजिक