मकै सम्बन्धी दुईदिने अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

काठमाडौं । काठमाडौंमा बुधबारदेखि दुई दिने अन्तर्राष्ट्रिय मकै सम्मेलन हुने भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय, उद्योग बाणिज्य महासंघको कृषि उद्यम केन्द्र, कृषि विभाग, नेपाल कृषि अनुसन्धान परिषद

वायुसेवा निगममा देखिएको अनियमितता, भ्रष्टाचार र पक्षपात अन्त्य गर्न दृढ छुः मन्त्री तामाङ

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री हितबहादुर तामाङले नेपाल वायुसेवा निगमभित्रको आर्थिक अनियमितता, भ्रष्टाचार र पक्षपात अन्त्य गर्न मन्त्रालय दृढ रहेको बताएका छन् । मंगलबार प्रतिनिधि सभा बैठकमा सांसदहरुले

रवि लामिछाने र डीपी अर्यालले नैतिकताका आधारमा राजीनामा दिनुपर्छ: सांसद यादव

काठमाडौं । नेपाली कांग्रेसकी सांसद नागिना यादवले सहकारी प्रकरणमा नाम जोडिएका उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताएकी छन्

गृहमन्त्री लामिछाने र श्रममन्त्री अर्याल सहकारी ठगीमा जोडिएको भन्दै कारबाही गर्न कांग्रेसको माग

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेका नाम सहकारी ठगीका विषयमा जोडिएको भन्दै निष्पक्ष छानबिनका लागि संसदीय समिति बनाउनुपर्ने माग दोहोर्‍याएको छ । कांग्रेसले सो

म्याग्दीका बनपाखामा लालीगुराँस हेर्नेको भीड

गलेश्वर (म्याग्दी) । वसन्त ऋतुको सुरुवातसँगै हिमाली जिल्ला म्याग्दीको उच्च र मध्य लेकाली क्षेत्रका वनपाखा रङ्गीविरङ्गी लालीगुराँसले रङ्गिएपछि लालीगुराँसको छेकोबाट सेता हिमाल हेर्दै रमाउन पर्यटकहरु लेकाली क्षेत्रमा उक्लिएका छन् ।

आज घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन तोलामा चार सयले घटेको छ । सोमबार तोलामा एक लाख ३१

ढुवानी व्यवसायीका समस्या समाधानमा सकारात्मक छु: आपूर्तिमन्त्री भण्डारी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ढुवानी व्यवसायीका समस्या समाधानका लागि आफू सकारात्मक रहेको बताएका छन् । ढुवानी व्यवसायी महासङ्घ नेपालको मागपत्र बुझ्दै उनले ढुवानी व्यवसायीले उठाउँदै उठाएका

नाउपामा विवाद: भाइरल बन्यो चौधरीले गाएको गीत-सासूज्यू सासू, खायो मेरो मासु हजुरकै नक्कली छोरीले…

‘सासूज्यू सासू, खायो मेरो मासु हजुरकै नक्कली छोरीलेआफूचाँही ठिटासँग गफ लगाउँछे, चुलोमा आगो फुक्न मलाई पठाउँछे…’ सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले नागरिक उन्मुक्ति पार्टीका संस्थापक अध्यक्ष रेशमलाल चौधरीको स्वर र संगीतमा रहेको

इलाम २ मा उम्मेदवार टुङ्गो लगाउन कांग्रेसको बैठक बस्दै

काठमाडौं । आगामी वैशाख १५ गते इलाम क्षेत्र नं २ र बझाङ प्रदेशसभा (१) मा हुने उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार टुङ्गो लगाउन नेपाली कांग्रेस संसदीय बोर्ड र केन्द्रीय कार्यसम्पादन समितिको

बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मन्त्रिपरिषद् विस्तार गरेका छन् । मुख्यमन्त्री जम्कट्टेलको सिफारिसमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का प्रदेशसभा सदस्य रमा आलेमगरलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले बिनाविभागीय मन्त्री