हिउँबिनाको हिमाल के हिमाल !

रामबहादुर थापा गण्डकी । ‘जाडोको खासै महसुस गर्न नपाई हिउँद बित्यो’, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोरेपानीका डमबहादुर पुनले भने, ‘पोहोर र अहिले घोरेपानी–पुनहिलमा हिउँ नै परेन ।’ ३२ सय १० मिटर

सामाजिक सञ्जाल लिंक्डइनले आफ्नो सेवामा गेमिङ थप्ने

एजेन्सी । लाखौं व्यक्तिले पछिल्लो समय रोजगारीका अवसरहरु खोज्नका लागि सामाजिक सञ्जाल लिंक्डइनको प्रयोग गर्न थालेका छन् । माइक्रोसफ्टको स्वामित्वमा रहेको उक्त सामाजिक सञ्जालमा केही रमाइला सुविधा (फिचर)हरु थप्न तयारी

रुसद्वारा युक्रेनको ऊर्जा पूर्वाधारमा व्यापक आक्रमण

एजेन्सी । युक्रेनको ऊर्जा पूर्वाधारमा रुसले बढाएको आक्रमणले दुई जना युक्रेनीको ज्यान लिनुको साथै हजारौं घरपरिवार विद्युतीविहीन भएका छन् । पश्चिमी लभिभ क्षेत्रमा भएको आक्रमणमा एक जना हताहत भएका छन्

अवैधरुपमा भारतीय कुखुरा भित्रिँदा नेपाली व्यवसायी मारमा

राँझा (बाँके) । भारतबाट अवैधरुपमा कुखुराको तस्करी हुँदा यहाँका व्यवसायी पीडित भएका छन् । यहाँस्थित नेपाल–भारत मुख्य नाका जमुनाहबाट सुरक्षाकर्मीले आयात हुन नदिए पनि अवैधरुपमा भित्रि बाटो प्रयोग गरी भारतीय

पेट्रोलियम पाइपलाइनको दोस्रो चरणको काम ७० प्रतिशत सम्पन्न, ३ महिनामा सक्ने लक्ष्य

वीरगञ्ज । मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजनाअन्तर्गत दोस्रो चरणको करिब ७० प्रतिशत काम सम्पन्न भएको छ । दोस्रो चराणअन्तर्गत ७० प्रतिशत काम सकिएसँगै बाँकी आगामी तीन महिनाभित्र सम्पन्न गर्नेगरी कामलाई तीव्रता

हुण्डी कारोबार गरेको आरोपमा दुई जना पक्राउ

सर्लाही । प्रहरीले हुण्डी कारोबार गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । ठूलो परिणाममा स्रोत नखुलेको रकमसहित उनीहरुलाई पक्राउ गरिएको हो । सोमबार गोप्य सूचनाका आधारमा प्रहरीले २७ लाख

चिनियाँ सरकारी निकाय, लगानीकर्ता र च्याम्बर तथा गैरआवासीय नेपालीलाई लगानी बढाउन आग्रह

काठमाडौं । लगानी बोर्डसँगको सहकार्यमा नेपाली राजदूतावास, बेइजिङ तथा हङकङ्ग, छेदू र ग्वान्जाओस्थित महावाणिज्य दूतावासले मार्च २३ देखि २९ सम्म चीनको विभिन्न शहरमा आयोजना गरेको तेस्रो लगानी सम्मेलनको प्रि-इभेन्ट सम्बन्धी

मधेसमा एसईईमा चिट चोराइनुमा सीडीओ, एसपी र निरीक्षक दोषी: सांसद झा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले मधेस प्रदेशमा एसईईमा चिट चोरिएको विषयको दोष त्यहाँका प्रमुख जिल्ला अधिकारीहरु, एसपीहरु र निरीक्षकले लिनुपर्ने बताएका छन् । सोमबार प्रतिनिधि सभा बैठकको

संसदमा कांग्रेसको प्रश्न: रविविरुद्धको उजुरी कागजको चिर्कटोमा नलेखेर के स्वर्णपत्रमा लेख्ने हो ?

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले पदबाट राजीनामा दिनुपर्ने अडान कायम रहेको जनाएको छ । सहकारी ठगी सम्बन्धी आरोपबारे छानबिन नभएसम्म उनले पदबाट राजीनामा दिनुपर्ने

प्रस्तावित महालेखापरीक्षकको सुनुवाइ प्रक्रिया सुरु

काठमाडौं । प्रस्तावित महालेखापरीक्षक तोयम रायाको संसदीय सुनुवाइ प्रक्रिया अघि बढेको छ । संसदीय सुनुवाइ समितिको आजको बैठकले रायासँग सम्बन्धित कुनै गुनासा वा उजुरी भएमा १० दिनभित्र समितिमा बुझाउन सर्वसाधारणलाई