महामारीअघिको तथ्यांक देखाएर गरिबी घटेको दावी, १७.४% जनसंख्या

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले विश्वव्यापी रुपमा बहुआयामिक गरिबी दर पछिल्लो तीन दशकयताकै उच्च बिन्दुमा पुगेको तथ्यांक सार्वजनिक गरिरहँदा राष्ट्रिय योजना आयोगले भने नेपालमा गरिबीको दर घटेको तथ्यांक

‘रेस्क्यू व्यवसायी’ बन्दै बालकृष्ण भुसाल, सिमेन्ट किनेको एकवर्षमै साढे ३ अर्बमा टाइगर प्यालेस किन्ने

काठमाडौं । भैरहवास्थित पाँचतारे होटल टाइगर प्यालेस रिसोर्ट बिक्रीको तयारी फेरि एक पटक शुरु भएको छ । अष्ट्रेलियाको स्टक एक्सचेञ्जमा सूचिृकत सिल्भर हेरिटेज नामक विदेशी कम्पनीको लगानी रहेको पाँच तारे

बहुआयामिक गरिबी एक वर्षमै ११% ले घटेर १७.४% मा झर्यो

काठमाडौं । नेपालमा सन् २०१९ मा बहुआयामिक गरिबीको रेखामुनी रहेको जनसंख्या १७.४ प्रतिशत झरेको छ । राष्ट्रिय योजना आयोगले बुधबार सार्वजनिक गरेको बहुआयामिक गरिबी सूचक प्रतिवेदन २०१९ (मल्टिडाइमेनसनल पोभर्टी इन्डेक्स

कोरियाली लगानीको माथिल्लो त्रिशुली-१ को निर्माण शुरु, झण्डै ७० अर्ब लागत

काठमाडौं । कूल २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशुली १ जलविद्युत् आयोजनाको काम शुरु भएको छ । कोरियाली प्रवद्र्धक रहेको सो आयोजनाको मंगलबारदेखि निर्माण शुरु गरिएको हो । आयोजनको कूल लागत

सिसिडी खारेजीले सिर्जना गरेको समस्या समाधान हुन्छः अर्थमन्त्री

काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई)ले बुधवार अर्थमन्त्री जनार्दन शर्मालाई मन्त्रालयमा भेटेर सुझावपत्र हस्तान्तरण गरेको छ । यस्तै अर्थतन्त्रलाई चलायमान बनाउदै राजगारी एवं स्वरोजगारीको बृद्धि गर्न नयाँ एवं विद्यमान साना

मंगलबारदेखि माथिल्लो तामाकोशीले पूर्ण क्षमतामा विद्युत् उत्पादन गर्न थाल्यो

काठमाडौं । अन्नतः लामो प्रयासपछि माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले ४५६ मेगावाट विद्युत् उत्पादन गरेको छ । अनेकन हण्डर, ठक्कर तथा विपदको सामना गर्दै आयोजनाले मंगलबारदेखि पूर्णक्षमतामा बिजुली उत्पादन गरेको हो

धानमा ६ र गहुँमा १० जात थपिए

काठमाडौं । नेपालमा उत्पादन हुने प्रमुख खाद्यान्नमा जातको किसिम थप गरिएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गत साउन ३२ गते सोमबार राजपत्रमा सूचना प्रकाशित गरी नेपालमा उत्पादन विभिन्न

६० स्थानीय तह बजेटबिहीन, सबैभन्दा धेरै प्रदेश नम्बर २ मा

काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ शुरु भएको १ महिना बितिसक्दा पनि ६० वटा स्थानीय तहले अझै वार्षिक बजेट ल्याउन सकेका छैनन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको तथ्यांकअनुसार

१७ वटा लघुवित्त संस्था राष्ट्र बैंकको कारबाहीमा, कुन संस्था कस्तो कारवाहीमा परे ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले १७ वटा लघुवित्त वित्तीय संस्थालाई कारबाही गरेको छ । यी संस्थालाई केन्द्रीय बैंकले तोकिएको नीति निर्देशन पालना नगरेको भन्दै यी लघुवित्त वित्तीय संस्थालाई केन्द्रीय बैंकले

तालिबानको प्रमुख आर्थिक स्रोत अफिमको अवैध कारोबार, वार्षिक ४८ अर्बको आम्दानी

एजेन्सी । अफगानिस्तानमा २० वर्षपछि तालीबानी लडाकू समूह सत्तामा पुगेको छ । अमेरिकाले नै दिएको हतियार प्रयोग गरेर तालिबानले सत्ता कब्जा गरेको तथ्य र प्रमाणहरु सार्वजनिक भएका छन् । अमेरिकी