तालिबानको प्रमुख आर्थिक स्रोत अफिमको अवैध कारोबार, वार्षिक

एजेन्सी । अफगानिस्तानमा २० वर्षपछि तालीबानी लडाकू समूह सत्तामा पुगेको छ । अमेरिकाले नै दिएको हतियार प्रयोग गरेर तालिबानले सत्ता कब्जा गरेको तथ्य र प्रमाणहरु सार्वजनिक भएका छन् । अमेरिकी

राष्ट्रपतिद्वारा दल विभाजन सम्बन्धी अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले दल विभाजनसम्बन्धी अध्यादेश जारी गरेकी छन् । मन्त्रिपरिषदको सिफारिसमा दल विभाजन सम्बन्धी अध्यादेश राष्ट्रपतिले बुधबार जारी गरेकी हुन् । मन्त्रिपरिषदको बैठकले मंगलबार दल विभाजन सम्बन्धी

सरकारले साउनमा मात्रै १ खर्ब बढी राजस्व उठायो, आन्तरिकतर्फ ३८ अर्ब असुली

काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो महिना अर्थात् साउनमा मात्र सरकारले १ खर्ब बढी राजस्व उठाएको छ । कोभिड १९ महामारीका कारण अस्तव्यस्त भएको आर्थिक क्षेत्र बिस्तारै चलायमान

कोरोना महामारीको उपलब्धिः विद्युतीय कारोबारमा गुणात्मक वृद्धि

काठमाडौं । केही वर्ष अघिसम्म सामान्य कारोवारको भुक्तानीका लागि पनि कि चेक काट्नुपथ्र्याे, कि त नगद नै दिनुपथ्र्याे । सूचना तथा प्रविधिको क्षेत्रमा आएको विकासलाई क्रमशः अवलम्बन गर्दै गएको बैंक

मौद्रिक नीतिमा भएको असजिलो निर्देशिकाबाट सजिलो हुन्छः गभर्नर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको लागि गत साउन २९ गते सार्वजनिक गरेको मौद्रिक नीति स्वागतयोग्य रहेको भएता पनि सबै क्षेत्रलाई सन्तुलित तवरले लानको लागि चुनौती भएको वरिष्ठ

सहायक कम्पनीलाई ब्रोकर लाइसेन्सको माग गर्दै विकास बैंकले धितोपत्र बार्डलाई लेखे पत्र

काठमाडौं । विकास बैंकहरुले सहायक कम्पनीलाई सेयर ब्रोकरको लाइसेन्स दिन माग गर्दै नेपाल धितोपत्र बोर्डलाई पत्र लेखेका छन् । बोर्डको नियमावलीमा व्यवस्था भए अनुसार नै सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स दिन

हितेन्द्रले दायर गरेको कुलमान विरुद्धको रिट न्यायाधीश रेग्मीको इजलासमा

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले कुलमान घिसिङ विरुद्ध दायर गरेको रिटको आज सुनुवाई हुँदैछ । रिटमाथि न्यायाधीश कुमार रेग्मीको इजलासमा सुनुवाई हुँदैछ । शाक्यले आफ्नो

प्रदेश प्रमुख र मुख्यमन्त्री आवासको निर्माण कोरोनाका कारण धकेलियो

काठमाडौं । ललितपुर सैंबु भैंसीपाटिस्थित सैंबु आवास क्षेत्रको प्रदेश प्रमुख र मुख्यमन्त्री आवास तथा सम्पर्क कार्यालयको ७ वटै ब्लकको तेस्रो ढलान सम्पन्न गरेको छ । सहरी विकास तथा भवन निर्माण

छैटौं भन्सार सुधार तथा आधुनिकीकरण योजना सार्वजनिक

काठमाडौं । अर्थमन्त्रालयले छैटौं भन्सार सुधार तथा आधुनिकीकरण योजना सार्वजनिक गरेको छ । मंगलवार मन्त्रालयमा आयोजित एक समारोहबिच अर्थमन्त्री जनार्दन शर्माले भन्सार सुधार योजना सार्वजनिक गरेका हुन् । आजै मन्त्री

प्राधिकरणको नाफा ३ अर्ब, ५१ लाख ग्राहकमा पुग्यो बिजुली

काठमाडौं । उज्यालो नेपाल अभियानअन्तर्गत सबै घरपरिवारलाई विद्युत् सेवा उपलब्ध गराउने लक्ष्यका साथ अगाडि बढेको नेपाल विद्युत् प्राधिकरणका ग्राहक ४५ लाख ३० हजार पुगेका छन् । अघिल्लो आवमा ४२ लाख