ऋण दिने पैसा सकिएपछि अर्थमन्त्री शर्माले बैंकका सीइओसँग

काठमाडौं । बैंकमा ऋण दिने पैसा सकिएपछि अर्थमन्त्री जनार्दन शर्माले बैंकका सीइओलाई छलफलमा बोलाएका हुन् । अर्थमन्त्री शर्माले सबै वाणिज्य बैंकका सीइओ तथा विकास बैंक र फाइनान्स कम्पनी संघका प्रतिनिधिलाई

कात्तिकयता बैंकिङ प्रणालीबाट ३१ अर्ब बाहिरियो

काठमाडौं । केही समययता वाणिज्य बैंकबाट निक्षेप बाहिरिने क्रम निकै बढेको छ । कात्तिक शुरु भएयता बैंकिङ प्रणालीबाट ३१ अर्ब रुपैयाँ बाहिरिएको हो । बैंकर्स संघका अनुसार १७ दिनको अवधिमा

बीमा समितिद्धारा कृषि, पशुपन्छी बीमा अभिकर्ता तथा क्षति मूल्याङ्कनकर्ताको सूची सार्वजनिक

काठमाडौँ । बीमा समितिले कृषि, पशुपन्छी बीमा अभिकर्ता तथा क्षति मूल्याङ्कनकर्ताको तालिम प्रशिक्षकको नामावली सार्वजनिक गरेको छ । समितिले आज एक सूचना जारी गर्दै कृषि तथा पशुपन्छी बीमाको अभिकर्ता तथा

कोरोना बीमामा करिब १५ अर्बको दाबी

काठमाडौं । कोरोना बीमामा करीब १५ अर्ब रुपैयाँको दाबी परेको छ । बीमा समितिले उपलब्ध गराएको पछिल्लो तथ्यांक अनुसार १४ अर्ब ९३ करोड ९६ लाख ६६ हजार रुपैयाँको दाबी परेको

नागढुङ्गा सुरुङमार्ग: बलम्बुमा मुआब्जाको रकम निर्धारण हुँदै

काठमाडौं । नागढुङ्गा सुरुङमार्गमा रहेको बलम्बुमा रहेको जग्गाको मुआब्जा रकम निर्धारण हुने भएको छ । नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाका प्रमुख नरेशमान शाक्यका अनुसार बलम्बुमा निर्माण हुने फ्लाइओभरका लागि आवश्यक जग्गा

वायुसेवा निगमले गर्‍याे विभिन्न अन्तर्राष्ट्रिय विमान कम्पनीसँग द्विपक्षीय सम्झौता

काठमाडौं । नेपाल वायुसेवा निगम र विभिन्न अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीबीच द्विपक्षीय सम्झौता सम्पन्न भएको छ । सम्झौतामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले तथा निगमका कार्यकारी अध्यक्ष युवराज

बोर्डको अध्यक्षमा ११ जना दाबेदार, कसले मार्ला बाजी (नामावलीसहित)

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष बन्नका लागि ११ जनाको आवेदन परेको छ । बिहीबार ४ बजेसम्म ११ जनाको आवेदन परेको अर्थमन्त्रालयले जानकारी गराएको छ । मन्त्रालयका अनुसार अनिल पौडेल,

लकडाउनपछि २१ पटक समायोजन भयो इन्धनको मूल्य, ग्यासमा २ सय र पेट्रोलमा ४० रुपैयाँले बढ्यो

काठमाडौं । नेपाल आयाल निगम लिमिटेडले बुधबार रातिदेखि लागू हुने गरी सबै प्रकारका पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोल, डिजल, मट्टितेलका साथै आन्तरिक र बाह्य हवाई उडानका साथै खाना

नेपाल टेलिकमको डेटाको आम्दानी प्रतिदिन साढे ४ करोडसम्म

काठमाडौं । टेलिकम कम्पनीहरुको आम्दानीको स्रोत क्रमशः डेटातिर सर्दै गएको छ । मुलुकमा मोबाइलको पहुँच तीव्र वृद्धि र फोरजीकाका ग्राहक बढ्दै जाँदा डेटाको खपत बढेको हो । मुलुकको अग्रणी दूरसञ्चार

कर तिर्न एलन मस्कले बिक्री गरे १ अर्ब १० करोड डलर बराबरको सेयर

एजेन्सी । ७ शब्दको ट्वीटका कारण २ दिनमा नै ५० अर्ब डलर बराबरको सम्पत्ति गुमाएका टेस्लाका प्रमुख कार्यकारी अधिकृत एलन मस्कले ९ लाख ३४ हजार कित्ता सेयर बिक्री गरेका छन्