क्यानमा दुई डिजीको वान-अन-वान वार्ता, अधिकारीले क्षेत्रीलाई भने,

काठमाडौं । अनिवार्य अवकाश दिने नागरिक उड्डयन प्राधिकरणको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका तत्कालीन महानिर्देशक राजकुमार क्षेत्रीले आइतबार सर्वोच्च अदालतबाट अल्पकालिन अन्तरिम आदेश पाए । अल्पकालिन अन्तरिम आदेश पाएको

स्वदेशी र विदेशी ब्राण्डका ‘भेषभुषा’का लागि नयाँ ई-कमर्श शुरु, राजेश हमालले गरे उद्घाटन

काठमाडौं । स्वदेशी तथा विदेशी ब्राण्डका सामग्री एकै थलोमा उपलब्ध गराउने उद्देश्यले सोमबारदेखि नयाँ ई–कमर्श प्लेटफर्म ‘भेषभुषा’ डटकम सञ्चालनमा आएको छ । महानायक राजेश हमालले एक कार्यक्रमका बीच औपचारिक उद्घाटन

सोलु करिडोर प्रसारण लाइन सञ्चालनमा

काठमाडौं । सोलुखोला जलाधारा क्षेत्रका जलविद्युत आयोजनाहरुबाट उत्पादित विद्युत राष्ट्रिय प्रणालीमा प्रवाह गर्न निर्माण भएको सोलु करिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइन सञ्चालन आएको छ । सरकारको लगानी र

एसईईडी ल्याब बुटवलमा सिटिजन्स बैंकको कार्ड बाहकलाई ३०% छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र एसईईडी ल्याब बुटवलबीच छुटको सम्झौता भएको छ । बैंकको कार्डबाहकलाई ३० प्रतिशत छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारी पत्रमा हस्ताक्षर पश्चात्

सिआईबीले बढायो भर्चुअल, क्रिप्टोकरेन्सीका कारोबारीको निगरानी

काठमाडौं । प्रहरीले भर्चुअल, क्रिप्टोकरेन्सी कारोबार अन्तर्गतको कारोबार व्यवसाय तथा डिजिटल नेटवर्किङ विजनेशमा गैर कानूनी काम गर्नेको निगरानी बनाएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)का अनुसार क्रिप्टोकरेन्सी, हाईपरफण्ड

बैंकको तरलता अभावले घरजग्गाको मूल्य स्थिर, समाधान नभए घट्न सक्छ

काठमाडौं । अहिले बैंकहरूमा लगानीयोग्य पुँजी (तरलता) अभाव छ । उच्च आयातका कारण शोधानान्तर स्थिति खस्किँदै गएको छ । हाल हरेक बैंकले लगानीयोग्य पुँजी दिनसक्ने क्षमता छैन । जसले गर्दा

कोइलाको विकल्पमा नवीकरणीय ऊर्जाको स्रोतको खोज्दै चीन

एजेन्सी । केही समय पहिले कोइलाको अभावका कारण चीनमा चर्किएको ऊर्जा संकटको मारमा त्यहाँको उद्योगमा सबैभन्दा नराम्ररी प्रभाव परेको थियो । झण्डै ४४ प्रतिशत उद्योग ऊर्जाको अभावमा बन्द भएको थियो

राजस्वमा शाक्य र भन्सारमा भट्टराई, दुवैसँग छैन अनुभव

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आन्तरिक राजस्व विभागका महानिर्देशकको जिम्मेवारी रितेश शाक्यलाई दिएका छन् । मन्त्रालयको योजना, अनुगमन तथा मुल्यांकन महाशाखा प्रमुख रहेका शाक्यलाई विभागको जिम्मेवारी दिइएको अर्थ मन्त्रालय स्रोतले

सहकारी विभागको एकीकृत निर्देशन: निजी कम्पनीको सेयर किन्नदेखि घरजग्गा किन्न रोक

काठमाडौं । सहकारी विभागले पहिलो पटक ८८ बुँदे एकिकृत निर्देशन जारी गरेको छ । विभागले जारी गरेको निर्देशनले सहकारी संस्थाहरुले गर्ने मानोमानीलाई रोकेको छ । निर्देशनले सहकारी संस्थाहरुले जलविद्युत् आयोजना,

निक्षेपको ब्याजदर तीन महिनामा मात्रै परिवर्तन गर्न राष्ट्र बैंकलाई परिसंघको सुझाव

काठमाडौं । नेपाल उद्योग परिसंघले निक्षेपको ब्याजदर तीन महिनमा मात्रै परिवर्तन गर्न राष्ट्र बैंकलाई सुझाव दिएको छ । ब्याजदरलाई स्थिर गर्ने तथा त्यसलाई पारदर्शी बनाउने उद्देश्यले नेपाल राष्ट्र बैंकले मासिकरूपमा