पठाओले सुरु गर्यो इन्स्योरेन्स हेल्प-लाइन
काठमाडौं । लोकप्रिय राइड सेयरिङ प्लाटफर्म पठाओले बीम सम्बन्धी सबै जानकारी प्राप्त गर्न र दुर्घटना भएको खण्डमा सहायताका लागि राइडर, क्याप्टेन, फुडम्यान तथा सम्पुर्ण सेवाग्राहीलाई सेवा दिने उद्देश्यले ‘पठाओ इन्स्योरेन्स