सरकारसँग चुनाव गर्ने पैसा छैन, कसरी जुटाउने भन्ने

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले सरकारसँग चुनाव गर्ने पनि पैसा नभएको बताएका छन् । सरकारसँग चुनावका लागि १० अर्ब रुपैयाँमात्रै बजेट भएको तर माग भने ५० अर्ब रुपैयाँको आएको उनले

कांग्रेस कार्यसम्पादन समितिको बैठकमा देउवाले एमसीसीका विषयमा बोल्नुस् भनेपछि…

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बिहीबार बसेको बैठकका लागि तय भएका एजेन्डामा एमसीसीको विषय समावेश थिएन । तर, प्रधानमन्त्री समेत रहेका कांग्रेसका सभापति शेरबहादुर देउवाले बैठक शुरु गर्दै

कोरोनाले रोजगार गुमाएकालाई १० हजार दिने कार्यक्रमः तेस्रो लहर सकिँदा पनि छैन राहत दिने टुंगो

अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयकमा कोरोना महामारीले रोजगार गुमाएका ५ लाख परिवारलाई असोज मसान्तसम्म १० हजार रुपैयाँ राहत दिने गरी ल्याएको कार्यक्रम अलपत्र परेको छ । काठमाडौं । अर्थमन्त्री जनार्दन

वैदेशिक रोजगार व्यवसायी सङ्घलाई पुनः साधारणसभा गर्न प्रशासनले सहमति दिएन

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको वैधानिकता समाप्त भइसकेकाले पुनः साधारणसभा गर्न सहमति दिन नसकिने निर्णय गरेको छ । सङ्घले गत पुस २८ गते पुनः

ओलीले अर्थबाट खोसेका २ विभाग देउवाले फिर्ता नगर्दा अर्थमन्त्री असन्तुष्ट

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले अर्थमन्त्रालय ६६ प्रतिशत क्षमतामा सञ्चालन भइरहेको बताएका छन् । आर्थिक वर्ष २०७८÷७९ को बजेटको अर्धवार्षिक समिक्षा सार्वजनिक कार्यक्रममा शर्माले अर्थमन्त्रालय मातहत रहेका दुई विभाग फिर्ता

यो वर्ष साढे १५ खर्बमात्रै बजेट खर्च हुने, आर्थिक वृद्धि ७% हुने मन्त्रीको दाबी

काठमाडौं । अर्थमन्त्रालयले बजेटको अर्धवार्षिक समीक्षा गर्दै पूर्ण आकारमा बजेट खर्च नहुने बताएको छ । बिहीबार अर्थमन्त्रालय अर्धवार्षिक मूल्यांकन प्रतिवेदन सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन शर्माले चालु आवमा १५ खर्ब ४६

४४ वर्ष पुरानो पाँच तारे याक एण्ड यति होटल मन्त्री आलेले किन बन्द गराए ?

होटल र क्यासिनोको अनुमति पत्र फरक-फरक हुने भएपनि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले क्यासिनाले रोयल्टी नतिरेको कसुरमा होटल पनि बन्द गराउने निर्णय किन गरे ? काठमाडौं ।

औद्योगिक हव बन्दै बाँकेको गनापुर

बाँके । बाँकेको जानकी गाउँपालिकाको गनापुर औद्योगिक नगरीका रूपमा विकास भएको छ । पछिल्लो समय जानकी–६ स्थित गनापुरमा ६३ उद्योग स्थापना भएका छन् । नेपालगञ्ज औद्योगिक क्षेत्रमा ३० उद्योगमात्र सञ्चालनमा

सुनको मूल्यमा प्रतितोला ५०० रुपैयाँले बढ्यो

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको प्रतितोला ५०० रुपैयाँले बढेर ९३ हजार ९०० रुपैयाँ पुगेको छ । पहेँलो धातु बुधबार प्रतितोला ९३ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

२५ अर्ब डलर खर्चेपछि के चीन पाकिस्तानमा थप लगानी नगर्ने अवस्थामा पुगेको हो ?

एजेन्सी । पछिल्ला दिनमा पाकिस्तानमा चिनियाँ लगानी घट्दो क्रममा देखिएको छ । सन् २०२१ को अन्त्यसम्म आइपुग्दा लगानी ओरालो लागेर १० करोड डलरमा सीमित भएको छ । लगानीको मात्रामा ओरालो