दैनिक महंगिदै उपभोक्ताको भान्सा

काठमाडौं । उपभोक्ताको भान्सा दिनानु दिन महंगो हुँदै गएको छ । राष्ट्र बैंकका अनुसार पुस महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.६५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो

भयावह बन्दै अर्थतन्त्रको अवस्थाः देश भित्रिनेभन्दा बाहिरिने रकम २ खर्ब ४१ अर्बभन्दा धेरै

काठमाडौं । देशको अर्थतन्त्रको अवस्था निकै भयावह बन्दै गएको छ । देश भित्रिनेभन्दा देशबाट बाहिरिने रकम ऐतिहासिकरुपमा बढेको छ । नेपाल राष्ट्र बैंकले बुधबार प्रकाशित गरेको देशको वर्तमान आर्थिक अवस्था

विदेशी विनिमय सञ्चिति रित्तियो, साढे ६ महिनाको वस्तु तथा सेवा आयात धान्न मिल्ने

काठमाडौं । उच्च आयातको कारण विदेशी  सञ्चिति रित्तिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पुस मसान्तसम्मको तथ्यांक अनुसार अहिले भएको विदेशी सन्चितीले ६.६ महिनाको वस्तु तथा सेवा आयात धान्न

हुण्डी र क्रिप्टो करेन्सीको कारोबार बढ्दा घट्यो रेमिट्यान्स

काठमाडौं । नेपाल राष्ट्र बैंकका अुनसार विप्रेषण आप्रवाह निरन्तर घटिरहेको छ । चालु आर्थिक वर्षको ६ महिनामा विप्रेषण आप्रवाह ५.५ प्रतिशतले कमी आई ४ खर्ब ६८ अर्ब ४५ करोड रुपैयाँ

काठमाडौं-तराई द्रुतमार्गलाई अर्थ मन्त्रालयले बजेट अभाव हुन नदिने

काठमाडौं । अर्थ मन्त्रालयले निर्माणाधिन काठमाडौं-तराई/मधेश द्रुतमार्ग आयोजनाका लागि बजेटको अभाव हुन नदिने बताएको छ । सो आयोजना निर्माणको जिम्मेवारी लिएको नेपाली सेनाले बजेट सुनिश्चित् गर्न माग गरिरहेका बेला अर्थ

नेटफ्लिक्समा टिन्डर स्वीन्डलर: फेक अर्बपति सिमोनले महिलासँग यसरी लुटे १ अर्ब

गत फेब्रअरी २ तारिख नेटफ्लिक्समा एउटा क्राइम डकुमेन्टी रिलिज भयो ‘टिन्डर स्वीन्डलर’ । ‘टिन्डर’ एउटा डेटिङ एप हो । र, ‘स्वीन्डलर’को अर्थ हो, ठग । डकुमेन्ट्रीको मुख्य पात्र एक महा

निर्जीवन बीमा व्यवसायः मोटर बीमाको हिस्सा बढी, लघुको न्यून

काठमाडौं । निर्जीवन बीमा व्यवसायमा मोटर बीमाको हिस्सा सबैभन्दा उच्च देखिएको छ । बीमा समितिले उपलब्ध गराएको चालु आवको पुस महिनाको मासिक तथ्यांकले मोटर बीमाको व्यवसाय धेरै देखिएको हो ।

लक्ष्यभन्दा बढी राजस्व संकलन, बेरुजु फछ्र्यौटतर्फ अवस्था निकै कमजोर

काठमाडौं । चालु आर्थिक वर्षको शुरुवाती चरणबाटै उच्च आयात निर्यात हुँदा सरकारले लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ । भन्सार विभागको अर्धवार्षिक प्रतिवेदनले लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको देखाएको छ

नेपाल एयरलाइन्सको ट्विन अटर विमानद्वारा इलामको सुकिलुम्बा विमानस्थलमा सफल परीक्षण उडान

काठमाडौं । नेपाल एयरलाइन्सको ट्विन अटल विमानले बुधबार इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा सफल उडान परीक्षण गरेको छ । काठमाडौं विमानस्थलबाट विहान ९.०५ बजे उडान भरेको विमान १०.०२ मिनेटमा उक्त विमानस्थलमा

६ करोड ३६ लाखमा बनेको कमलपोखरी १५ दिनभित्रै उद्घाटन गर्ने तयारी

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले कमलपोखरी पुर्ननिर्माणको काम करीब–करीब सम्पन्न भएको भन्दै अब छिट्टै उद्घाटन गर्ने बताएका छन् । पुर्ननिर्माणको अन्तिम चरणमा रहेको कमलपोखरी सौन्दर्यकरण योजना अनुरुप ९