नेपाल एयरलाइन्सको ट्विन अटर विमानद्वारा इलामको सुकिलुम्बा विमानस्थलमा सफल परीक्षण उडान



काठमाडौं । नेपाल एयरलाइन्सको ट्विन अटल विमानले बुधबार इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा सफल उडान परीक्षण गरेको छ ।

काठमाडौं विमानस्थलबाट विहान ९.०५ बजे उडान भरेको विमान १०.०२ मिनेटमा उक्त विमानस्थलमा अवतरण गरेको थियो ।

पर्यटनमन्त्री प्रेमबहादुर आलेको विशेष निर्देशनमा उक्त विमानस्थलमा परीक्षण उडान गरिएको नेपाल एयरलाइन्ले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।


क्लिकमान्डु