अनलाइन क्लासले मोबाइलको व्यापार चम्कियो

काठमाडौं । सावमी, कलर्स र नोकिया मोबाइलको नेपालको लागि आधिकारिक बिक्रेता टेली डाइरेक्ट प्रालि र टेलीटल्क प्रालिको व्यापार तेब्बरले बढेको छ । विगतको दिनमा पनि व्यापार बढाउँदै आएको कम्पनीले कोरोना

स्वदेशी वस्तुको उपयोग सम्बन्धी निर्देशिकाको प्रभावकारी कार्यान्वयनका लागि पहल गर्छौः महासंघ

काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघले लामो समयदेखि अन्यौलमा रहेको सार्वजनिक निकायमा स्वदेशी वस्तुको उपयोग सम्बन्धी निर्देशिकाको प्रभावकारी कार्यान्वयनका लागि पहल गर्ने भएको छ । महासंघका नवनिर्वाचित अध्यक्ष

शिवम् सिमेन्ट उद्योगमा युवकको मृत्यु

मकवानपुर । हेटौँडा उपमहानगरपालिका-१६ हटियास्थित शिवम् सिमेन्ट उद्योगमा सफाइ गर्ने क्रममा एक युवकको आज मृत्यु भएको छ । उद्योगमा कार्यरत अन्दाजी २० वर्षीय भारतीय नागरिक रकिव अख्तरको बिहान सरसफाइ गर्ने

भारतीय निर्वाचनः लाखौं डलर खर्चेर फेसबुकमा घृणाको प्रचार, कता जाँदैछ लोकतन्त्र ?

एजेन्सी । हालैमात्र भारतका ५ प्रदेशमा विधानभसाको निर्वाचन सकिएको छ । नयाँ शक्तिको रुमपा देखिएको आम आदमी पार्टी (आप)ले पञ्जाबमा ठड्याएको विजयको झण्डालाई धेरैले सकारात्मकरुपमा लिएका छन् । भारतीय राजनीतिमा

करिब साढे ६ करोड लागतमा कमलपखोरीको निर्माण सम्पन्न

काठमाडौं । बुधबार साँझ कमलपोखरी वरीपरी अरु दिन भन्दा अलिक बढी नै चहलपहल थियो भने झिलिमिली पनि अन्य दिन भन्दा बढी । लामो समयदेखि बेवारिस बनेको कमलपोखरी उद्घाटन कार्यक्रमका कारण

प्राधिकरणकाे २ विधेयक फिर्ता भएपछि हवाइसेवा संञ्चालक संघले जनायो विरोध

काठमाडौं । नागरिक उड्डयन प्राधिकरणलाई टुक्राउनका लागि तयार गरिएका दुई विधेयक प्रतिनिधि सभाबाट फिर्ता गरिएकोमा नेपाल वायुसेवा संचालक संघले विरोध जनाएको छ । फागुन १८ गते बसेको प्रतिनिधि सभाको बैठकमा

घरेलु कामदारको सुरक्षा अवस्थाबारे बुझ्न मन्त्री श्रेष्ठ दुवईको तडवीर सेन्टरमा

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई)को भ्रमणमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ नेतृत्वको टोलीले वैदेशिक रोजगारीका लागि घरेलु कामदारका रुपमा युएई रहेका श्रमिकको सेवा, सर्त र सुरक्षाबारे

पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर ५ रुपैयाँले बढ्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर ५ रुपैयाँले बढाएको छ । निगमले पेट्रोलको मूल्य प्रतिलिटर १५५ रुपैयाँ, डिजल र मट्टितेलको मूल्य प्रतिलिटर १३८ रुपैयाँ कायम गरेको छ

आयल निगमलाई १५ दिनमा ५ अर्ब ३० करोड घाटा, पूर्वाधार निर्माणका सबै काम स्थगित

काठमाडौं । लागातार घाटा बेहोरिरहेको नेपाल आयल निगमले हालसम्म २८ अर्ब रुपैयाँ नोक्सानी बेहोरेको छ । निगमका अनुसार पछिल्लो समय इन्धनको मूल्य बढेर आएसँगै अब मासिक रुपमा १० अर्ब रुपैयाँ

खर्बपति विनोद चौधरीको आत्मकथा मंगोलियन भाषामा

काठमाडौं । चौधरी ग्रुपका अध्यक्ष एवं ख्यातिप्राप्त उद्योगपति विनोद चौधरीको आत्मकथा अंग्रेजी संस्करण ‘मेकिङ्ग इट बिग’ मंगोलियन भाषामा प्रकाशित भएको छ । यसअघि चौधरीको आत्मकथा नेपाली, अंग्रेजी, हिन्दी, सर्वियन, रसियन