सहर, औद्योगिक क्षेत्रमा ५० वर्षसम्मको विद्युत माग धान्ने

काठमाडौं । चितवनको राप्ती नगरपालिका-६ स्थित हर्दीमा निर्माण भएकोे पूर्वी चितवन १३२-३३-११ केभी सबस्टेसनको उद्घाटन गरिएको छ । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हर्दीमा आयोजित कार्यक्रममा सबस्टेसनको उद्घाटन गरेका छन् ।

चौधरी ग्रुपको पशुपति बिस्कुटले १५ दिन उत्पादन बन्द गर्ने

काठमाडौं । चौधरी ग्रुपको लगानी रहेको पशुपति बिस्कुटले १५ दिनका लागि उत्पादन बन्द गर्ने भएको छ । सुनसरीको दुहबीमा सञ्चालित उद्योगले केही दिनका लागि उत्पादन प्रक्रिया बन्द गरिएको बताएको छ

भान्सालाई औषधालय बनाउनुपर्छः ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कृषिमा आधुनिकीकरणमा ध्यान दिनुपर्ने बताएका छन् । भक्तपुरको सूर्यविनायकमा दुर्गा प्रसाईको लगानीमा निर्माण भएको हरित कृषि तथा थोक बजारको उद्घाटन गर्दै बुधबार

रुस-युक्रेन युद्धले नेपालको अर्थतन्त्रमा समस्या आयोः अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट सबैको अपनत्व हुने गरी निर्माण हुने बताएका छन् । उनले कृषि उत्पादन वृद्धि, आयात प्रतिस्थापन, रोजगारी सृजना, श्रम-सीपको

‘दमक सपिङ्ग कम्प्लेक्स’ निर्माणमा नगर विकास कोषले ४२ करोड ऋण दिने

काठमाडौं । नगर विकास कोषले दमक सपिङ कम्प्लेक्समा ४२ करोड रुपैयाँ ऋण प्रवाह गर्ने भएको छ । कुल ६१ करोड रुपैयाँ लागत लाग्ने अनुमान गरिएको उक्त आयोजनामा कोषले ऋण प्रदान

एनआरएनएलाई प्रम देउवा र प्रचण्डको आग्रहः नेपालमा विदेशी लगानी भित्र्याउनु

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) का नवनिर्वाचित पदाधिकारीहरुले प्रधानमन्त्री शेर बहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ सँग छुट्टाछुट्टै भेटीवार्ता गरेका छन् । भेटमा

नेपालका लागि अमेरिकाकी राजदूतमा थम्सन प्रस्तावित

वाशिङटन डिसी । अमेरिकाका राष्ट्रपति जोसेफ वाइडेनले नेपालका लागि राजदूतमा डिन आर थम्सनलाई प्रस्ताव गरेका छन् । ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा नेपालका लागि राजदूतमा थम्सनलाई नियुक्त गर्न राष्ट्रपतिले प्रस्ताव

सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घट्यो

काठमाडौं । बुधबार सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेको छ । मंगलबार छापावाला सुनको मूल्य प्रतितोला ९९ हजार २ सय रुपैयाँ कायम भएकोमा बुधबार ४ सय रुपैयाँले घटेर ९८

तेल बजारमा अमेरिकी डलरको प्रभूत्व घट्दैछ ?

एजेन्सी । संसारभर नै अमेरिकी डलरको प्रभुत्व कम गर्नका लागि केही देशले नयाँ खालको प्रयोग गर्न लागेको विवरण सार्वजनिक भएको छ । केही दिनअघि अमेरिकी पत्रिका वालस्ट्रिट जर्नलमा साउदी अरेबियाले

जीवन बीमा कम्पनीबीच बोनस दरमा प्रतिष्पर्धा, नेशनलको सबैभन्दा बढी, अन्य कम्पनीको कति ?

काठमाडौं । नयाँ जीवन बीमा कम्पनीको स्थापना भएसँगै कम्पनीहरुबीच बीमितलाई दिने बोनस दरमा प्रतिष्पर्धा बढेको छ ।नयाँ कम्पनीहरुले बीमितलाई दिने बोनस दरमा पूराना कम्पनीलाई टक्कर दिएका छन् । १९ जीवन