चोभार ड्राइपोर्टमा ६ वटा भन्सारबाट प्रवेश गरेका कन्टेनरमात्रै

काठमाडौं । सरकारले चोभार सुक्खा बन्दरगाहमा भन्सार जाँचपासका लागि मालवस्तु ल्याउन खुल्ला गरेको छ । सरकारले राजपत्रमा सूचना जारी गर्दै काठमाडौं जिल्लाको चोभारस्थित चोभार सुक्खा बन्दरगाह भन्सार कार्यालय काठमाडौंमा भन्सार

मोतीपुर १३२ केभी सबस्टेसनको उद्घाटन, विद्युत आपूर्तिमा सुधार

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले कपिलवस्तुको बाणगंगा नगरपालिका-७ मा निर्माण गरेको १३२-३३-११ केभी क्षमताको मोतीपुर सबस्टेसनको उद्घाटन गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले सबस्टेसनको उद्घाटन गरेकी हुन्

चैतमा टार्गेट पुरा गर्ने नेपाल लाइफका एजेन्टलाई नगदसहित जिन्सी उपहार

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले व्यवसाय विस्तारका लागि अभिकर्तालाई विभिन्न खालका टार्गेट दिएको छ । कम्पनीमा कार्यरत अभिकर्ताहरुले आफ्नो अभिकर्ता कोडमा आर्जन गरेको प्रथम बीमाशुल्कको आधारमा इन्सेन्टिभ प्रदान गरिने

१० अर्बसम्मका ठेक्कामा विदेशीले नेपालीसँग ‘ज्वाइन्ट भेञ्चर’ गर्नुपर्ने

काठमाडौं । सरकारले ११औं संशोधित सार्वजनिक खरिद नियमावली राजपत्रमा प्रकाशन गरेको छ । गत माघ २४ गते बसेको मन्त्रिपरिषद् बैठकले सार्वजनिक खरिद नियमावली ११औं संशोधन गरेको थियो । उक्त संशोधन

ऊर्जामन्त्रीद्धारा न्यू बुटवल २२० केभी सबस्टेसनको उद्घाटन

सुनवल । नवलपरासीको सुनवल नगरपालिका-१३मा निर्माण गरिएको २२०÷१३२ केभी न्यू बुटवल सबस्टेसनको उद्घाटन गरिएको छ । ऊर्जा,जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले बिहीबार सबस्टेसनको उद्घाटन गर्नु भएको हो । मुलुकभित्र उत्पादित

अब देशमै बीमाको विशिष्टिकृत पढाई हुने, नेपाल बीमा एकेडेमी स्थापना गरिँदै

काठमाडौं । नेपालमै बीमासम्बन्धी विषयको विशिष्टिकृत पठनपाठन हुने भएको छ । बीमाको बारेमा चेतना र दायरा बढाउन बीमा सम्बन्धी अध्ययन अध्यापन गराउने एकेडेमी स्थापना गरिने भएको हो । सात दशक

श्रीलंकाको अर्थसंकटः भारतको १ अर्ब डलर बराबरको सहयोगले देला त मुक्ति ?

एजेन्सी । श्रीलंका चरम आर्थिक संकटमा छ । संकट समाधानको कुनै पनि उपाय हालसम्म पत्ता लाग्न सकेको छैन । त्यसो त आर्थिक संकटको डिलमा नेपाल पनि पुगेको छ । उपायहरुको

धमाधम उडान विस्तार गर्दै नेपाल एयरलाइन्स

काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम ९नेपाल एयरलाइन्स० ले कोभिड–१९ महामारीका कारण उडान स्थगित भएका गन्तव्यमा धमाधम उडान विस्तार गरिरहेको छ । महामारीको जोखिम कम भएसँगै सबैजसो क्षेत्र सहज

धान बालीको बीमा गरेका किसानले पाए भुक्तानी

काठमाडौं । धान बालीको बीमा गरेका किसानले भुक्तानी पाएका छन् । गत असोजमा बेमौसमी वर्षातका कारण धान बालीमा क्षति पुगेका किसानले बीमा कम्पनीबाट दाबी रकम पाएका हुन् । कम्पनीहरुले धान

सबै प्रदेशमा समान सवारी करको व्यवस्था गर्ने सहमती

काठमाडौं । सबै प्रदेशमा समान प्रकारको सवारी साधन कर लिने व्यवस्था गर्न प्रदेश सरकारहरु सहमत भएका छन । गण्डकी प्रदेशको राजधानी पोखरामा बुधबार सम्पन्न सबै प्रदेशका भौतिक पूर्वाधार तथा यातायातमन्त्रीहरुको