किसानलाई तत्काल रासायनिक मल उपलब्ध गराउन सरकारलाई संसद्को
काठमाडौं । किसानलाई रासायनिक मल सहजरूपमा तत्काल उपलब्ध गराउन संसद्ले सरकारलाई विशेष निर्देशन दिएको छ । प्रतिनिधिसभाको बैठकले कृषकलाई रासायनिक मल उपलब्ध गराउन सरकारलाई विशेष निर्देशन दिएको हो । सभामुख