५ करोडमा बन्ने भयो विमानस्थलमा आन्तरिक टर्मिनल भवन

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिकतर्फको आगमन टर्मिनल भवन शिलान्यास गरेका छन् । आन्तरिक हवाई यात्रुको सङ्ख्यामा वृद्धि भएसँगै नेपाल नागरिक उड्डयन प्राधिकरण

मौद्रिक नीतिले तरलताको समस्या सम्बोधन गर्छः अर्थमन्त्री

काठमाडौं । तरलताको समस्यालाई आगामी मौद्रिक नीतिले सम्बोधन गर्ने अर्थमन्त्री जनार्दन शर्माले बताएका छन् । आइतबार आइएमई लिमिटेडको २२ औँ वार्षिकोत्सबको अवसरमा मन्त्री शर्माले मौद्रिक नीतिले अहिलेको समस्यालाई सम्बोधन गर्नु

पोखराको बिरौटामा सबस्टेसन निर्माणमा स्थानीयको अवरोध

काठमाडौं । पोखराको विद्युत आपूर्तिलाई भरपर्दो र गुणस्तरीय बनाउन पोखरा महानगरपालिका-१७ बिरौटामा प्रस्तावित सबस्टेसनको काम अगाडि बढाउन स्थानीयले ३/४ वर्षदेखि अवरोध गरिरहेका छन् । १३२-११ केभी सबस्टेसनको निर्माण तत्काल अगाडि

प्रधानमन्त्रीलाई सांसद सुवालको प्रश्न- करिब ९ अर्ब ठग्ने सिभिल सहकारीका अध्यक्षलाई कसले संरक्षण गरेको छ ?

काठमाडौं । सांसद प्रेम सुवालले निक्षेपकर्ता ठग्ने सिभिल सहकारी संस्थाका अध्यक्ष इच्छाराज तामाङलाई कसले संरक्षण गरेको हो ? भन्दै प्रश्न उठाएका छन् । बजेटमाथी मन्त्रालयष्त विभिन्न शिर्षकहरुमा प्रतिनिधि सभामा जारी

कर्णाली प्रदेशसभामा आर्थिक सर्वेक्षण पेश, आर्थिक वृद्धिदर ५.८४ प्रतिशत हुने

काठमाडौं । कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्टले ‘आर्थिक सर्वेक्षण २०७८/७९’ प्रदेशसभामा पेश गरेका छन् । योजनामन्त्री विष्टले प्रदेशसभाको दशौँ अधिवेशनको १२औँ बैठकमा आर्थिक सर्वेक्षण पेश गरेका

सुनको मूल्य प्रतितोला १५ सय रुपैयाँले बढ्यो

काठमाडौं । आइतबार सुनको मूल्य प्रतितोला १५ सय रुपैयाँले बढेको छ । शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला ९७ हजार ७ सय रुपैयाँ कायम भएकोमा १५ सय रुपैयाँले बढेर ९९ हजार

सङ्घीय सरकारको अड्डीले कृषि सामग्रीको आवश्यकता परिपूर्ति हुन सकेनः मुख्यमन्त्री राउत

काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले समृद्धिको मुख्य आधार कृषि भएको बताएका छन् । महोत्तरी चेम्बर अफ कमर्सले शनिबार बर्दिबासमा आयोजना गरेको ‘युवा उद्यमशीलतामा स्थानीय सरकारको भूमिका’ विषयक अन्तक्रिया

पाकिस्तानको नयाँ बजेट, तर सम्बोधन गर्न सक्दैन अर्थतन्त्रको समस्या

एजेन्सी । आर्थिक संकटको डिलमा पुगेको पाकिस्तानले आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गरेको छ । देशको दिगो एवम् समावेशी आर्थिक विकासका योजनालाई केन्द्रमा राखेर पाकिस्तानले आगामी वर्षका निम्ति ९०

स्वास्थ्य र शिक्षालाई सेवामुलक बनाइनेछ, यी मेरा प्राथमिकताका क्षेत्र हुन् : मेयर बालेन शाह

काठमाडौं । काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) ले स्वास्थ्य र शिक्षा क्षेत्र व्यापारिक नभइ सेवामुलक हुनुपर्ने बताएका छन् । छत्रपाटी निःशुल्क चिकित्सालयको अवलोकनपछि प्रमुख शाहले यस्तो धारणा राखेका हुन्

मध्य मर्स्याङ्दी, माथिल्लो मर्स्याङ्दी र न्यादीबाट आइतबार विद्युत उत्पादन बन्द

काठमाडौं । लमजुङमा सञ्चालित ७० मेगावाटको मध्य मर्स्याङ्दी, ५० मेगावाटको माथिल्लो मर्स्याङ्दी, ३० मेगावाटको न्यादी जलविद्युतगृहबाट आइतबार विद्युत उत्पादन नहुने भएको छ । उक्त विद्युतगृहबाट आइतबार बिहान ६ बजेदेखि साँझ