रेमिट्यान्स ०.२ प्रतिशतले बढ्यो

काठमाडौं । चालु आर्थिक वर्षको १० महिनामा विप्रेषण आप्रवाह (रेमिट्यान्स) ०.२ प्रतिशतले वृद्धि भई ८ खर्ब ११ अर्ब ७९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १९.२

नेपालबाट बेलायत नर्स लैजाने सम्बन्धी मस्यौदा तयार, आगामी साता हस्ताक्षर हुने

काठमाडौं । बेलायत सरकारले वैदेशिक रोजगारीमा नेपालबाट नर्स लैजाने विषयमा आगामी साता हस्ताक्षर हुने भएको छ । सोसम्बन्धी समझदारी पत्रको मस्यौदा तयार भइसकेको र आगामी साता हस्ताक्षर हुने भएको हो

काठमाडौंको फोहोर फाल्न बञ्चरेडाँडा र सिस्डोलको विकल्प खोज्नुपर्छः मन्त्री झाँक्री

काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले काठमाडौंको फोहोर व्यवस्थापनको लागि ठूला ल्याण्डफिल्ड साइटको विकल्पमा साना व्यवस्थापन केन्द्र खोज्नुपर्ने बताएकी छन् । शुक्रवार शहरी विकास मन्त्रालयमा बञ्चरेडाँडावासीहरुसँग भएको छलफलमा मन्त्री

खर्च चलाउनको लागि ऋण लिनु बाध्यताः अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले मुलुक आन्तरिक राजश्व वृद्धि गरेर आत्मनिर्भर नभएसम्म आन्तरिक तथा वाह्य ऋण लिनुपर्ने अवस्था रहेको बताए । शुक्रवार प्रतितिनिधि सभा अन्तरर्गतको अर्थ समितिले सार्वजनिक ऋण व्यवस्थापन

सार्वजनिक यातायातको भाडा फेरि बढ्यो, कुन रुटको भाडा कति ?

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएसँगै सार्वजनिक यातायातको भाडा पनि बढेको छ । यातायात व्यवस्था विभागले जेठ २७गतेदेखि लागू हुने गरी ३.७ प्रतिशतसम्म बढाइएको हो । मूल्य समायोजन प्रणाली अनुसार

फोहोरमैला व्यवस्थापन गर्न मबाहेक कसैले सक्दैन, मेरै अध्यक्षतामा संसदीय समिति बनाइयोसः रामबिर मानन्धर

काठमाडौं । नेकपा एमालेका नेता रामबिन मानन्धरले आफूले मात्रै काठमाडौं उपत्यकाको फोहोरमैला व्यवस्थापन गर्न सक्ने दाबी गरेका छन् । शुक्रबार प्रतिनिधिसभाको शुन्य समयमा बोल्दै उनले आफू बाहेक अरुले फोहोरमैला व्यवस्थापन

सरकारलाई कसरी कम कर तिर्ने ? यी १० उपाय अबलम्बन गरेर बचाउनोस् कर तिर्ने पैसा

बढ्दो दबाबबीच अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/८० का लागि आयमा लाग्ने करको सिलिङ परिवर्तन गरेका छन् । नयाँ व्यवस्थाअनुसार रोजगारी गर्ने एकल प्राकृतिक व्यक्तिका लागि पाँच लाख रुपैयाँसम्मको

अनुमति पाएजति ३६४ मेगावाट विद्युत भारत निर्यात सुरु

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले स्वीकृति पाएजति नै अर्थात ३६४ मेगावाट विद्युत शुक्रबारबाट भारत निर्यात गर्न सुरु गरेको छ ।प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत गत १९ जेठबाट भारतीय

मैले कसैलाई प्रधानमन्त्री बनाउँछु भनेको छैनः ओली

मोरङ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली जनताले आगामी प्रदेश र संसदीय निर्वाचनमा पार्टीलाई अधिक स्थानमा विजयी गराउने जिकिर गरेका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै

मेघ गर्जन र चट्याङसहित वर्षा

काठमाडौं । आजको मौसम प्रणालीमा नेपालको पूर्वी भू-भागमा मनसुनी वायुको सामान्य प्रभाव र पश्चिमी तथा मध्य भूभागमा स्थानीय वायुको प्रभावका साथै भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व-पश्चिमी न्यून चापीय