पृथ्वी राजमार्गमा सडक भाँसिदा यातायात अवरुद्ध

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साँखरस्थित ड्याम नजिक सडक भाँसिदा दुईतर्फी सवारी आवागमन अवरुद्ध भएको छ । गए रातिदेखि परेको अविरल वर्षाका कारण सडकको भाग भाँसिएको हो ।

सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घट्यो

काठमाडौं । शुक्रबार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घटेको छ । बिहीबार छापावाला सुनको मूल्य प्रतितोला ९८ हजार रुपैयाँ कायम भएकोमा शुक्रबार ३ सय रुपैयाँले घटेर ९७ हजार ७

बजार अनुमगनमा १२ सय फर्म कारबाहीमा, १ करोड ५० लाख ८६ हजार जरिवाना

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनका क्रममा चालु आर्थिक वर्षको हालसम्म १२ सय फर्मलाई काराबाही गरेको छ । विभागले हालसम्ममा १ हजार २०१ वटा फर्महरूलाई कारबाही

पोलिसी सरेण्डरमा देखियो सुधार, चैतको तुलनामा वैशाखमा संख्या घट्यो

काठमाडौं । बीमा समितिले जीवन बीमा कम्पनीहरूमा पोलिसी सरेण्डर कम गर्ने नीति लिएपनि त्यसको प्रभाव पर्न भने सकेको थिएन । बीमा कम्पनीहरूमा बीमालेख सरेण्डर गर्ने दर बढेपछि बीमितले बीमालेख खरिद

फेरि बढ्यो इन्धनको मूल्य, पेट्रोलको प्रतिलिटर ८ र डिजल १२ रुपैयाँले बढ्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगमले बिहीबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको हो । निगमले पेट्रोलमा प्रतिलिटर ८ रुपैयाँले

महिला उद्यमीहरुबाट उद्योग मन्त्रालयमा सुझाव पेश

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको महिला उद्यमी विकास समितिले महिला उद्यमी व्यवसायीहरुको विकास, विस्तार एवं प्रवद्र्धनका लागि हुनुपर्ने नीतिगत एवं प्रक्रियागत सुधारका सम्बन्धमा उद्योग मन्त्रालयमा लिखित सुुझाव पेश गरेको

सीजी मोटर्सले ल्यायो उच्च गुणस्तरमा सस्तो इलेक्ट्रिक कार

काठमाडौं । चौधरी ग्रुप अन्र्तगतको सीजी मोटर्सले नेपालमा उच्च गुणस्तर र सस्तो मुल्यमा इलेक्ट्रिक कार उपलब्ध गराएको छ । अत्याधुनिक फिचर्सहरूमा उपलब्ध चिनियाँ इलेक्ट्रिक कार निटा भीको मुल्य ३७ लाख

काठमाडौंका मेयर बालेन्द्रलाई प्रधानमन्त्रीले भनेः फोहर व्यवस्थापनमा मिलेर काम गर्ने हो

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाहबीच फोहर व्यवस्थापनको छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री देउवाले मेयर शाहसँग फोहर व्यवस्थापनको विषयमा जानकारी लिएको

जग्गाधनीको स्रेस्ता, प्रमाणपूर्जा अद्यावधिक र भूउपयोग क्षेत्र कसरी परिवर्तन गर्ने ? यस्तो छ प्रक्रिया

काठमाडौं । सरकारले जग्गालाई व्यवस्थित गर्ने उद्देश्यका हालै भूउपयोग नियमावली कार्यान्वयनमा ल्याएको छ । भूमि व्यवस्था गरिबी निवारण मन्त्रालयले कित्ताकाटमा कडाइ गरेसँगै देशभरका जग्गालाई विभिन्न क्षेत्रमा वर्गीकरण गरेको छ ।

वाग्मती प्रदेशको चक्रपथः यसरी खुल्नेछ विकास र समृद्धिको ढोका

काठमाडौं । सङ्घीय राजधानीसमेत रहेको वाग्मती प्रदेशको समग्र विकास र आर्थिक समृद्धिका लागि प्रदेश सरकारले केही रणनीतिक महत्वका योजना अगाडि सारेको छ । प्रदेश सरकारले विशेष महत्व दिएका केही रणनीतिक