अर्थमन्त्री शर्माको दावीः मध्यरातमा कर परिवर्तन भएको छैन
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले मध्यरातमा कर परिवर्तन नभएको बताएका छन् । प्रतिनिधिसभामा सांसद्हरुले उठाएको जवाफ दिदैं अर्थमन्त्री शर्माले मध्यरातमा कोहीपनि व्यक्ति नआएको र बजेट मन्त्रालयका कर्मचारीले बनाएको बताए ।