सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घट्यो

काठमाडौं । बुधबार सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेको छ । मंगलबार छापावाला सुनको मूल्य प्रतितोला ९७ हजार ७ सय रुपैयाँ कायम भएकोमा बुधबार ४ सय रुपैयाँले घटेर ९७

सेवा बन्द गर्ने निर्णयमा आत्मालोचना गर्छौ, अब उडान अवरुद्ध नगर्ने प्रण गर्दछौंः बुध्द एयर

काठमाडौं । बुध्द एयरले आगामी दिनमा आफ्नो कारणले हवाई उडान सेवा अवरुद्ध नगर्ने प्रण गरेको छ । मंगलबार दिनभर विमान कम्पनीहरुले हवाई उडान बन्द गर्ने गरी गरेको घोषणाले यात्रुहरुले दुःख

विहानैदेखि शुरु भयो आन्तरिक उडान, आफ्नै अडानमा १० घण्टा टिकेन संघ

काठमाडौं । आन्तरिक उडान नियमितरूपमा सञ्चालन गर्न एयरलाइन्स कम्पनी सहमत भएका छन् । आजदेखि आन्तरिक उडान बन्द गर्ने घोषणा गरेका एयरलाइन्स कम्पनीले गए राति भएको वार्तापछि उडान नियमित गर्ने सहमति

भारतीय रेल पर्यटक बोलेर भोलि नेपाल आउने

जनकपुर । भारतीय पर्यटक बोकेर ‘भारत गौरव पर्यटक रेल’ यही असार ९ गते जनकपुरधाम आउने भएको छ । भारतको राजधानी नयाँदिल्लीबाट मङ्गलबार साँझ हिँडेको सो रेल बिहीबार जनकपुरधाम आइपुग्ने नेपाल

अर्थ मन्त्रालयको राजस्व नीतिले अर्थतन्त्र संकटतर्फ धकेल्दै, लक्ष्यअनुसार राजस्व संकलन कठिन

केन्द्रीय बैंकले विदेशी मुद्राको सञ्चिति घट्दो क्रममा रहेको भन्दै आयात निरुत्साहित गर्ने गरी नीति लिइरहेको अवस्थामा अर्थ मन्त्रालयले भने उच्च दरमा आयात बढाउँदै राजस्व संकलन गर्ने नीति लिएको छ ।

हवाई सेवा बन्द गरे कारबाही गर्ने क्यानको चेतावनी

काठमाडौं । वायुसेवा सञ्चालक संघले बुधबारदेखि आन्तरिकतर्फका सबै हवाई उडान बन्द गर्ने घोषणापछि नागरिक उड्डयन प्राधिकरण (क्यान)ले चेतावनी दिएको छ । क्यानले अत्यावश्यक सेवा अन्तर्गतको हवाई सेवा बन्द गरे कानून

आन्तरिक हवाई उडान ठप्प पार्ने घोषणा गरेका विमान कम्पनी र क्यानबीचको विवाद के हो ?

काठमाडौं । वायुसेवा सञ्चालक संघले मंगलबार पत्रकार सम्मेलन गर्दै बुधबारदेखि आन्तरिकतर्फका सबै हवाई उडान अनिश्चितकालका लागि ठप्प पार्ने घोषणा गर्यो । संघले विमान र हेलिकोप्टरका आपतकालिनदेखि नियमित सबै उडान ठप्प

सवारी साधनको आयातमा लगाइएको प्रतिबन्ध खुलाउन नाडाको माग, साउनदेखि प्रतिबन्ध हुँदैनः उद्योगमन्त्री

काठमाडौ । नेपाल अटोमोबाइल एशोसिएसन नेपाल (नाडा) ले निजी सवारी साधनहरूको आयातमा लगाइएको प्रतिबन्ध खुलाउन माग गरेको छ । नाडाको अध्यक्ष धु्रव थापाको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले उद्योग वाणिज्य

कडाइ गर्ने नीति हुँदा पनि जेठ महिनामा मात्रै १ खर्ब ५८ अर्ब बढीको आयात

काठमाडौं । सरकारले लिएको उच्च आयातमा कडाइ गर्ने नीति असफल भएको देखिएको छ । नेपाल राष्ट्र बैंकले उच्च आयातका कारण विदेशी सञ्चिती घट्दै गएको भन्दै कडाइ गर्ने नीति लिएको थियो

स्वास्थ्य बीमाको प्रगति सुस्त: ५ वर्षमा अझै ८२% पहुँच बाहिर

काठमाडौं । स्वास्थ्य क्षेत्रमा सर्वव्यापी पहुँच पुर्याउने, कुनै किसिमको आर्थिक कठिनाइबिना आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउने र सम्पूर्ण स्वास्थ्य सेवामा गुणस्तरको सुनिश्चितता कायम गर्ने उदेश्यले २०७२ सालमा सरकारले स्वास्थ्य बीमा