विमान कम्पनी बेस लिएकै स्थानमा जानुपर्छ, बन्द गर्ने

काठमाडौं । नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले विमान कम्पनीहरुले जुन स्थानका लागि बेस लिएका हुन् सोही स्थानमा जानुपर्ने स्पष्ट पारेका छन् । वायुसेवा सञ्चालक संघले माग पूरा नभएसम्म भोलि

सय मेगावाटको हाइड्रोजन प्लान्ट लगाउन अध्ययन गर्नेः अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थ मन्त्रालयमा हाइड्रोजन इन्धन उत्पादनको संभाव्यताबारे छलफल भएको छ । अर्थमन्त्री जनादर्न शर्मा प्रभाकरको नेतृत्वमा काठमाडौं विश्वविद्यालय (केयू) अन्तर्गतको ग्रीन हाइड्रोजन ल्याबका पदाधिकारीसँग छलफल भएको हो । छलफलमा

११ महिनामा नेपालको व्यापारघाटा १६ खर्ब, साढे १९ खर्बको वैदेशिक व्यापार

काठमाडौं । नेपालले चालु आर्थिक वर्षको ११ महिनाको अवधिमै करिब १६ खर्ब व्यापारघाटा व्यहोरेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार नेपालले चालु आर्थिक वर्षको जेठसम्ममा १५ खर्ब ७७ अर्ब ३८ करोड

जग्गा वर्गीकरण नभए पनि बैंकमा धितो बन्धक राख्न विभागको परिपत्र

काठमाडौं । भूमि व्यवस्थापन तथा अभिलेख विभागले जग्गा वर्गीकरण बिना नै धितो बन्धक राख्न पाइने व्यवस्था गर्न परिपत्र जारी गरेको छ । विभागले आज एक परिपत्र जारी गर्दै बैंकमा जग्गा

पेट्रोलियम पदार्थको खपत २०%ले कम गर्छौ, शुरुवात सिंहदरबारबाट हुन्छः उद्योगमन्त्री बडू

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्र बडूले सरकारी निकायले कम्तीमा पनि २० प्रतिशत पेट्रोलियम पदार्थ कम खपत गर्ने व्यवस्था मिलाउनका लागि नीतिगत निर्णय भएको बताएका छन् । मंगलबार प्रतिनिधिसभाको

श्रीलंकाकै हालतमा पाकिस्तान, अर्थतन्त्रमा कसरी जोडिएको छ चिया ?

एजेन्सी । के पाकिस्तान पनि श्रीलंकाको हालतमा पुगेको छ ? घटनाक्रमहरुले पुष्टि गर्दै लगेको छ । अब संकट श्रीलंकाबाट पाकिस्तानतर्फ सरेको छ । किनकी, संकटको भुमरीमा परेको अर्थतनत्र जोगाउन सबैभन्दा

१ अर्ब ६७ करोड लगानीमा सडक विभागले काठमाडौंमा अत्याधुनिक भवन बनाउने

काठमाडौं । सरकारले सडक विभागको केन्द्रिय नयाँ भवन बनाउने भएको छ । सरकारले काठमाडौं महानगरपालिका–३१ मिनभवनमा सडक विभागको नयाँ भवन बनाउने भएको हो । भवन बनाउनका लागि सडक विभागले आयोजना

ट्रेजरी बिल्सको ब्याजदर ३० वर्षयताकै उच्च, ब्याजदर तत्काल नघट्ने, तरलता सहज नहुने

काठमाडौं । दुई दशकभन्दा बढी समयदेखि बैंकिङ क्षेत्रमा सक्रिय रहेका माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले ट्रेजरी बिल्सको ब्याजदर १० प्रतिशत पुगेको देखेका थिएनन् । ‘ट्रेजरी बिल्समा १० प्रतिशतसम्म

निजी क्षेत्रको सहभागितामा आइटी पार्क बनाउन परिसंघको आग्रह

काठमाडौं । नेपाल उद्योग परिसंघले सूचना प्रविधि (आइटी) क्षेत्रको विषयमा सूचना तथा संचार प्रविधि मन्त्रालयसँग छलफल गरेको छ । परिसंघको आइटी काउन्सिलले सूचना तथा संचार प्रविधि मन्त्री माननीय ज्ञानेन्द्रबहादुर कार्की,

नयाँ भरतपुर २२० केभी सबस्टेसन दुई महिनाभित्रमा सञ्चालनमा ल्याउने

काठमाडौं । चितवनको भरतपुर महानगरपालिका–११ आँपटारीमा निर्माणाधीन नयाँ भरतपुर २२०-१३२ किलोभोल्ट (केभी) सबस्टेसनको निर्माण करिब ८० प्रतिशत सकिएको छ । सबस्टेसन निर्माण दुई महिनाभित्रमासम्पन्न गरी सञ्चालनमा ल्याउने गरी काम भइरहेको