मोरङ व्यापार संघका प्रतिनिधि र भारतीय सरकारी उच्च

विराटनगर । मोरङ व्यापार संघको टोली र भारत सरकारका उच्च अधिकारी बीच सीमा नाका जोगबनीमा भेटवार्ता भएको छ । संघका प्रतिनिधि र राजस्व विभागका केन्द्रीय अप्रत्यक्ष कर तथा भन्सार बोर्डका

काभ्रेमा नागरिकताभन्दा राहदानी बनाउने धेरै

काभ्रे । काभ्रेमा नागरिकताभन्दा राहदानी बनाउनेको संख्या बढी रहेको छ । जिल्ला प्रशासन कार्यालयको तीन महिनाको तथ्यांकअनुसार नागरिकताभन्दा राहदानी लिने सेवाग्राहीको संख्या बढी देखिएको हो । दिनहुँ राहदानी बनाउने सेवाग्राहीको

कोशी प्रदेशको आन्दोलन: संयमित सरकार, उग्र प्रदर्शनकारी

विराटनगर । केही समयअघि १ नम्बर प्रदेशसभाले प्रदेशको नाम ‘कोशी’ राखेपछि ‘पहिचानवादी’को आन्दोलन चर्किंदै गएको छ । प्रदेश पुनः नामकरण संघर्ष समितिले चैत सुरुदेखि थालेको प्रदर्शनले प्रदेशको राजधानी विराटनगर अशान्त

ग्राहकको पैसा सापटी लिएर सम्पर्कविहीन भए बैंकका प्रबन्धक

खोटाङ । प्रभु बैंकको दिक्तेल शाखा खोटाङका प्रबन्धक होमराज खतिवडा ग्राहकको पैसा सापटी लिएर एक महिनादेखि सम्पर्कविहीन बनेका छन् । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-३ बाम्राङ घर भएका प्रभु बैंक

बागमती प्रदेशका अर्थमन्त्री भन्छन्- अर्थतन्त्र समस्यामा छैन

सिन्धुली । बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले नेपालको अर्थतन्त्र जटिल अवस्थामा नरहेको तर्क गरेका छन् । सिन्धुलीमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले अर्थतन्त्रमा जटिल समस्या नभए पनि सुधारका

व्यापार व्यवसायको उत्थानका लागि पूरक बजेट ल्याउनुपर्छः डा. नेपाल

कास्की । देशको अर्थतन्त्रलाई ट्रयाकमा ल्याउन नीतिगत सुधार गर्नुको विकल्प नभएकोमा सरोकारवालाले जोड दिएका छन् । पोखरामा आइतबार आयोजित ‘लथालिंग अर्थतन्त्र कहाँसम्म कहिलेसम्म विषयक’ अन्तर्क्रियाका वक्ताले सरकार र नीति निर्माताले

गाउँलेको स्ट्रेचरको विकल्प बन्दै एम्बुलेन्स सेवा

भोजपुर । कोशी प्रदेशको पहाडी जिल्ला भोजपुर, जहाँ बिरामीहरूलाई स्वास्थ्य संस्थासम्म पुर्याउन स्ट्रेचर बढी प्रयोग हुन्थ्यो ।तर अहिले भने जिल्लाका ग्रामीण क्षेत्रहरूबाट समेत सो समस्या हट्दै जान थालेको छ ।

यही अधिवेशनमा संघीय निजामती कर्मचारी ऐन पेस हुन्छ: मन्त्री मोदी

जनकपुर । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले कर्मचारी प्रशासनमा देखिएका समस्या समाधान हुने गरी संसद्को चालू अधिवेशनमै संघीय निजामती कर्मचारी ऐन पेस गर्ने तयारी भएको बताएका छन् ।

अर्थतन्त्रलाई चलायमान बनाउन एकल अंकको ब्याजदरः चेम्बर अध्यक्ष मल्ल

दाङ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले अर्थतन्त्रलाई चलायमान बनाउन एकल अंकको ब्याजदर कायम गरिनुपर्ने बताएका छन् । हाल कायम उच्च ब्याजदरले उद्योग व्यवसाय एवं लगानी प्रभावित भएको

सत्र परिवारद्वारा सञ्चालित होमस्टे, जहाँ पर्यटक फर्की‑फर्की आउँछन्

सिन्धुली । पूर्वमा सेल्फी डाँडा, एक पोज फोटो डाँडामाथिको बुट्टेदार पर्खालको कभर लाएर खिच्न मन लाग्ने । पश्चिममा मन थिचेर राख्ने घनाजंगल, सुन्दर पहाडी प्राकृतिक दृश्य, सधैँ हेरिरहन मन लाग्ने