हरिवनमा टेलिमेडिसिन सेवा सुरू

सर्लाही । सर्लाहीको हरिवन नगरपालिकाले स्वास्थ्य सेवा विस्तार योजनाअन्तर्गत टेलिमेडिसिन कार्यक्रम सञ्चालन गरेको छ । टेलिमेडिसिन सेवाको उद्घाटन मधुमेह तथा थाइराइड विशेषज्ञ डा. ज्योति भट्टराईले हरिवन-४ निवासी कान्छीमायासँगको भिडियो संवादमार्फत

डोको बुनेरै बित्यो ५० वर्ष

म्याग्दी । म्याग्दीका चुमबहादुर विक र माइला सार्कीको बसोबास फरक छ । म्याग्दीको मालिका गाउँपालिकाका चुमबहादुर विक र बेनी नगरपालिकाका गजबहादुर (माइला) सार्की एकापसमा परिचित छैनन् तर उनीहरुको पेसा भने

स्थानीय सेवा र उत्पादनको प्रवर्धनमा सहयोग गर्न आग्रह

पाल्पा । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले स्थानीय सेवा तथा उत्पादनको प्रवर्धनका लागि लगानीकर्ता तयार रहेकाले सहजीकरण गर्न प्रदेश र स्थानीय सरकारलाई आग्रह गरेका छन् । पाल्पाको तानसेनमा

गुल्मीमा दुई हजार हेक्टर वनमा डढेलो

गुल्मी । गुल्मीमा सामुदायिक वनको दुई हजार हेक्टरमा डढेलो लागेको छ । गत वर्षको चैत र यो वर्ष वैशाखमा जिल्लाका विभिन्न ८९ ठाउँमा डढेलो लागेको हो । डढेलोबाट साना बिरुवा,

‘घिउ र वस्तुभाउ बेचेको आम्दानीले छोरी पढाएँ, चार छोरी नै सरकारी सेवामा’

म्याग्दी । अन्नपूर्ण गाउँपालिका-८ राम्चेको रच्चान टोलमा थोरै घर छन् । मूलगाउँबाट केही तलको यसै टोलमा ओमबहादुर पुर्जाको परिवारको पनि बसोबास छ । जीवनको अधिकांश समय गोठमा बसेर घर खर्च

कोशी प्रदेशको पुनः नामकरण सम्भव छैन: मुख्यमन्त्री कार्की

मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशको पुनः नामकरण असम्भव रहेको बताएका छन् । मोरङको उर्लाबारी–३ मंगलबारेस्थित मदन भण्डारी स्मृति प्रतिष्ठानको २१औँ साधारणसभामा उनले भने, ‘नेपाल बहुजातीय, बहुभाषिक, बहुसाम्प्रदायिक,

धनकुटाका २५ सय दुग्ध किसानलाई प्रोत्साहन

धनकुटा । धनकुटाका दुई हजार पाँच सय ८३ दुग्ध उत्पादक किसानले प्रोत्साहन रकम पाउने भएका छन् । कोशी प्रदेश सरकारले अनुदानस्वरुप उपलब्ध गराएको उक्त रकम किसानलाई पशु सेवा कार्यालय धनकुटामार्फत्

पाल्पाको जोरधारामा बस दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते

पाल्पा । पाल्पाको जोरधारामा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा १८ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र

एमालेले गण्डकी सरकार गुमायो, मुख्यमन्त्री खगराजले पाएनन् विश्वासको मत

पोखरा । नेकपा एमालेले गण्डकी प्रदेश सरकारको नेतृत्व गुमाएको छ । विश्वासको मत नपाएपछि मुख्यमन्त्री खगराज अधिकारी आज पदमुक्त भएका हुन् । गण्डकी प्रदेशसभामा अधिकारीले विश्वासको मत माग्दा २४ जना

कोसी प्रदेशमा अन्जन समूहका नरेन्द्र खड्का र बागमतीमा उमेशलाल समूहका सविन श्रेष्ठ निर्वाचित

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कोसी प्रदेशमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार अन्जन श्रेष्ठको प्यानलबाट चुनाव लडेका नरेन्द्र खडका निर्वाचित भएका छन् । खड्का ११ मतसहित विजयी भएका हुन् । उनका