तुलसी सहकारीका अध्यक्ष भारतमा, बचतकर्ताको रकम पनि भारतमा

विराटनगर । विराटनगरको तुलसी बहुमुखी सहकारीका अध्यक्ष केदारनाथ शर्मा भारतमा भएको खुलासा भएको छ । बचतकर्ताको करोडौं रकम चुक्ता गर्न नसकेर सम्पर्कविहीन भएका उनी भारतमा रहेको खुलासा भएको हो ।