नोट १० प्लस र पी ३० प्रो: कुन

गत अगष्ट ८ मा सामसुङले नोट १० प्लस सार्वजनिक गर्यो । सामसुङले नयाँ स्मार्टफोन बजारमा उक्त मोडेल ल्याएसँगै एन्ड्रोइड स्मार्टफोनमा हुवावे र सामसुङबीच कुन राम्रो भन्ने बहस चुलिएको छ ।

८० करोड नबुझाएपछि अजेय सुमार्गीको हेलो नेपालको लाइसेन्स खारेज

काठमाडौं । नेपाल दूरसञ्चा प्राधिकरणले अजयराज सुमार्गीको स्वामित्वमा रहेको नेपाल स्याटेलाइट टेलिकमको अनुमतिपत्र खारेज गरेको छ । आइतबार बसेको प्राधिकरण बोर्डको बैठकले रोयल्टी र नविकरण शुल्क वापतको करिब ८० करोड

सिसी क्यामराको सहयोगले ९ हजार चालक प्रहरी फन्दामा

काठमाडौँ । ट्राफिक प्रहरीले सिसि क्यामराको सहयोगमा ट्राफिक नियम उलङ्घन गर्ने आठ हजार ९३९ सवारीसाधनका चालकलाई नियन्त्रणमा लिई कारवाही गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आर्थिक वर्ष २०७५÷०७६ मा

एनसेल लाभकर विवादः फैसला एक साता सर्यो

काठमाडौं । एनसेल बिक्री लाभकर निर्धारणका लागि विवादमा सर्वोच्च अदालतले निर्णय सुनाउने मिति एक साता पछि सारेको छ । बिहीबार न्यायाधीश तेजबहादुर केसी, पुरुषोत्तम भण्डारी, डम्बरबहादुर शाही, सुष्मलता माथेमा र

स्मार्टसेलको लाइसेन्स खारेज हुनबाट बच्यो, बुझायो ३० करोड

काठमाडौं । स्मार्टसेलले नेपाल दूरसञ्चार प्राधिकरणलाई बुझाउनुपर्ने बक्यौता वापतको ३० करोड रुपैयाँ तिरेको छ । अन्तिम दिन मंगलबार ३० करोड रुपैयाँ बुझाएको हो । स्मार्टसेलले प्राधिकरणलाई २ अर्ब ५९ करोड

भीभो एस वान नेपालमा सार्वजनिक, यस्तो छ मूल्य र विशेषता

काठमाडौं । भीभो नेपालले आफ्नो नयाँ प्रोडक्ट, भीभो एस १ नेपाली बजारका लागि आधिकारीक रुपमा उपलब्ध गराएको छ । कम्पनीको पहिलो एस सिरिजले ‘३२ मेगापिक्सेल एआई सेल्फी, क्याप्चर योर स्टायल’

रेडमी के२० सिरिज मोवाइल नेपालमा, यस्ता छन विशेषता र मूल्य

काठमाडौं । शाओमीले बहुप्रतीक्षित रेडमी सब–ब्राण्ड अन्तर्गतको पहिलो फ्ल्यागसिप सिरिजको रुपमा रेडमी के२० सिरिजको स्मार्टफोन– रेडमी के२० र रेडमी के२० प्रो नेपाली बजारमा ल्याएको छ । रेडमी के२० र रेडमी

भारतमा कर लगाइँदै गुगल, फेसबुक जस्ता कम्पनीलाई, नेपालमा कहिले ?

भारत सरकारले नन–रेसिडेन्ट टेक्नोलोजी कम्पनीका लागि करको नियम बनाउने तयारी गरिरहेको छ । जस अन्तर्गत यस्ता कम्पनीका लागि २० करोड भारु आम्दानी र ५ लाख प्रयोगकर्ताको सीमा निर्धारण गरिनेछ ।

अल्काटेलका स्मार्टफोन र फीचरफोन नेपाली बजारमा, कुन मोडलकाे मूल्य कति ?

काठमाडौं । अल्काटेल कम्पनीले नेपाली बजारमा नयाँ श्रेणीका स्मार्टफोन र फीचर फोन ल्याएको छ । कम्पनीले अल्काटेल वान, अल्काटेल १एस, अल्काटेल थ्रीएक्स, अल्काटेल ३ ९३जीबी र्याम प्लस ३२ जीबी स्टोरेज०,

अपरिचित नम्बरबाट पटक-पटक फोन आउँछ ? प्राधिकरण भन्छ- त्यस्ता फोन नउठाउनुहोस्

काठमाडौं । तपाईको मोबाइल फोनमा विदेशबाट अपरिचित नम्बरबाट लगातार मिस कल आएको छ । लगातार आइरहने त्यस्ता मिस कल के होला भन्ने पक्कै पनि तपाईलाई जिज्ञासा लाग्न सक्छ । कतिपय