नेपाल टेलिकमको वित्तीय अवस्थामा सुधार, खुद मुनाफा ५०%ले

काठमाडौं । कोरोना संकटले टेलिकम क्षेत्रको आम्दानीमा ह्रास ल्याइरहेको बेला मुलुकको अग्रणी दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकमको पछिल्लो वित्तीय विवरण भने आशा लाग्दो आएको छ । नेपाल टेलिकमले मंगलबार सार्वजनिक

काठमाडौंकै लाखौं ग्राहक लाइन बसेर तिर्छन धाराको बिल, केयुकेएलमा छैन डिजिटल भुक्तानी

काठमाडौं । मुलुकमा डिजिटल भुक्तानी सेवा तीव्ररुपमा बढ्दै गएको छ । सहरमा मात्र होइन, गाउँमा पनि अनलाइनबाट बिल तिर्ने अभ्यास भइरहेको छ । बिडम्बना, काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) लाखौं

डिशहोमले ग्राहकलाई १० एमबीपीएस इन्टरनेट निःशुल्क दिने

काठमाडौं । नेपालको एक मात्र डीटीएच सेवाप्रदायक कम्पनी डिशहोमले आफ्ना ग्राहकलाई निःशुल्क १० एमबीपीएस इन्टरनेट प्रदान गर्ने भएको छ । कम्पनीले यसअघिनै बजारमा ल्याएको ‘लाइफ स्टाइल’ लाई पुनः निरन्तरता दिँदै

२ वर्षमा मोबाइल आयात १३९%ले वृद्धि, ३ महिनामै बाहिरियो १७ अर्ब

काठमाडौं । अहिले बैंकिङ क्षेत्र लगानीयोग्य रकमको अभावले तरंगित छ । निक्षेप संकलन कम हुँदा बैंकहरुले ऋण प्रवाह गर्न सकेका छैनन् ।विज्ञहरुले तरलता अभाव हुनुको विभिन्न कारण औंल्याइरहेका छन् ।

तपाईं मोबाइलमा कति समय बिताउनुहुन्छ ? यसो भन्छ अध्ययन

एजेन्सी । तपाईंमोबाइलमा कति समय बिताउनुहुन्छ ? यस प्रश्नको उत्तर खोज्न फरक फरक मानिसलाई सोध्यौ भने उत्तर पनि फरक फरक नै आउँछ । यस बारेमा एक अध्ययन भएको छ ।

एनटीसीमा रणनीतिक साझेदार ल्याउने प्रक्रिया अगाडि बढ्न सकेन, अर्थमा अड्कियो फाइल

काठमाडौं । नेपाल सरकारको लगानी रहेको दूरसञ्चार कम्पनी अन्य सार्वजनिक संस्थान जस्तै ध्वस्तै हुने हो कि भन्ने चर्चा बेला बेलामा भइरहन्छ । सरकारले गम्भीर भएर ध्यान नदिने हो भने कुनै

फाइभजी परीक्षणमा प्राधिकरणमै विमति, पुसमा परीक्षण शुरु नहुने पक्का

काठमाडौं । नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले नेतृत्वले स्पष्ट नीति र अडान लिन नसक्दा फाइभजी परीक्षण समयमै नहुने भएको छ । प्राधिकरणले यही पुस मसान्तसम्म पहिलो चरणको परीक्षण शुरु गर्ने

खल्तीको सीइओमा विनय खड्का नियुक्त, बजारलाई ‘डिसरप्ट’ गर्नेगरी काम गर्ने योजना

काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक खल्तीले विनय खड्कालाई प्रमुख कार्यकारी अधिकृत (सीइओ) नियुक्त गरेको छ । चार्टर्ड एकाउन्टेन खड्का यसअघि एनआईसी एसिया बैंकमा डिजिटल मार्केटिङ प्रमुख थिए । खल्तीले

नेपाल टेलिकमको डेटाको आम्दानी प्रतिदिन साढे ४ करोडसम्म

काठमाडौं । टेलिकम कम्पनीहरुको आम्दानीको स्रोत क्रमशः डेटातिर सर्दै गएको छ । मुलुकमा मोबाइलको पहुँच तीव्र वृद्धि र फोरजीकाका ग्राहक बढ्दै जाँदा डेटाको खपत बढेको हो । मुलुकको अग्रणी दूरसञ्चार

एनसेलको सहयात्री सिम ग्लोबल आइएमई बैंकका ग्राहकलाई

काठमाडौं । ग्लोबल आइएमई बैंकका ग्राहकहरुले अब एनसेलको सहयात्री सिम र यस सिममा पाइने विभिन्न सेवा, सुविधाहरुको लाभ लिन सक्छन् । ग्राहकले ग्लोबल बैंकमा ग्लोबल सहयात्री रेमिट्यान्स बचत खाता खोलेमा