पश्चिम नेपालमा इन्टरनेट सेवा विस्तार गर्न भायनेट र

काठमाडौं । भायनेट कम्युनिकेसन्स प्रालिले पश्चिम नेपालमा आफ्नो इन्टरनेट सेवा विस्तारका लागि चाइना कम्युनिकेशन सर्भिस नेपालसँग साझेदारी गरेको छ । चाइना कम्युनिकेसन सर्भिसेज चाइना टेलिकम्युनिकेसन्स कर्पोरेशनको सहायक कम्पनी हो ।

डुकुछापमा डिशहोमको नयाँ सेटलाइट टेलपोर्ट स्थापना

काठमाडौं । डिटिएच सेवा प्रदायक कम्पनी डिशहोमले ललितपुरको डुकुछापमा सेटलाइट टेलपोर्टको स्थापना गरेको छ । छ्यासीकोट स्थित टेलपोर्टबाट आफ्नो सेवा दिदै आएको डिशहोमले वैकल्पिक प्रयोजनका लागि आफ्नो दोस्रो सेटलाइट टेलपोर्ट

एनसेल र राकुटेन भाइबरको साझेदारी, ग्राहकलाई विशेष डाटा प्याकेज

काठमाडौं । एनसेल आजियाटा लिमिटेड र राकुटेन भाइबरले एनसेलका ग्राहकहरुलाई विशेष डाटा प्याकेज प्रदान गर्न साझेदारी गरेको छ । यस समझदारी अन्तर्गत ग्राहकले धेरै रुचाएका चार प्याकहरु हिरो प्याक, ननस्टप

टेलिकमको एउटै तारमा इन्टरनेट, टिभी र टेलिफोन, ३ वर्षमा १३००% ले बढे ग्राहक

काठमाडौं । मुलुकमा इन्टरनेट सेवा प्रदायकबीच ग्राहक बनाउने तीव्र प्रतिस्पर्धा चलिरहेको बेला सरकारी स्वामित्वको नेपाल टेलिकमले एफटीटीएच फाइबर नेटमा उल्लेख्य सफलता पाएको छ । नेपाल टेलिकमको पछिल्लो तीन वर्षमा आक्रमकरुपमा

रियलमीले मुरारका ग्रुपसँग मिलेर नेपालमा ल्यायो नार्जो सिरिज

काठमाडौं । विश्वका चर्चित स्मार्टफोन ब्रान्ड रियलमीले मुरारका ब्रान्डसँग मिलेर नेपालमा नार्जो सेरिज ल्याएको छ । रियलमीले स्ट्राटेजिक पार्ट्नर मुरारका ग्रुपसँग मिलेर नार्जोको लेटेस्ट लाइन–अप नार्जो फिफ्टी सेरिज नार्जो ५०आई

कोभिडपछि थपिए दर्जन इन्टरनेट सेवाप्रदायक, ४८ मध्ये ६ कम्पनीका ग्राहक ८४ प्रतिशत

काठमाडौं । लकडाउनले इन्टरनेटमा आधारित व्यवसायमा बढेसँगै इन्टरनेट सेवा प्रदायक थपिने क्रम पनि बढेको छ । सेवा प्रदानका लागि आवेदन दिएकाले पनि अनुमतिपत्र पाउन थालेका छन् । असोज महिनामा मात्रै

लकडाउन मोबाइल व्यवसायीका लागि ‘हनिमुन पिरियड’, १५ वर्षकै उच्च व्यापार

काठमाडौं । विश्वभर फैलिएको कोरोना संक्रमण रोक्न भन्दै नेपालमा पनि महिनौं लकडाउन भयो । लामो लकडाउनका कारण उद्योग व्यवसायमा नराम्रोसँग क्षति पुग्यो । लकडाउनले अर्थतन्त्रका सबै क्षेत्रमा नकारात्मक असर गरे

२ महिनामा एमडीएमएस लागू नभए प्राधिकरणमा धर्ना शुरु गर्छौं: मोबाइल व्यवसायी

काठमाडौं । दुई महिनाभित्र विदेशबाट भित्रिरहेका अवैध मोबाइल रोक्ने प्रणाली मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) लागू नभए नेपाल दूरसञ्चार प्राधिकरणमा धर्ना शुरु गर्ने सम्बन्धित व्यवसायीले बताएका छन् । सरकारले साउन

ट्वीटरको कमाण्ड सम्हाल्दै भारतीय मूलका पराग अग्रवाल, किन छाडे डोर्सेले सीइओ पद ?

एजेन्सी । कुनै समय यस्तो थियो ज्याक डोर्से र ट्वीटर भनेकै एक अर्काका परिपूरक हुन् । खासमा ट्वीटरलाई ट्वीटर बनाउने भूमिकामा थिए डोर्से । उनी सह–सस्थापक पनि भएकाले जिम्मेवारी बढी

हेलिकप्टरबाट उपकरण ढुवानी गरी विकट आठ स्थानमा टूजी र फोरजी सेवा सुरु

तीन दुर्गम र विकट स्थानहरुमा हेलिकप्टरबाटै सामान ढुवानी गरी निकट भविष्यमा नेपाल टेलिकमले टूजी र फोरजी सेवा सञ्चालन गर्ने तयारी गरिरहेको छ काठमाडौ । नेपाल टेलिकमले हेलिकप्टरबाट उपकरण ढुवानी गरी