भन्सार छलेर नेपाल भित्रने मोबाइलमा आइफोन सबैभन्दा अगाडि

काठमाडौं । नेपालमा ‘ग्रे मार्केट’ बिगबिगी भइरहेको बेला भन्सार छलेर ल्याउने मोबाइलमा सबैभन्दा धेरै आइफोन रहेको पाइएको छ । मोबाइल व्यवसायीहरुले गरेको अध्ययनअनुसार नेपालमा बिक्री हुने आइफोनमध्ये ७० प्रतिशत भन्सार

नेपाल टेलिकममा प्रबन्ध निर्देशक नियुक्ति प्रकृया रोकियो

काठमाडौं । नेपाल टेलिकमको प्रबन्ध निर्देशक नियुक्ति प्रक्रिया रोकिएको छ । नयाँ प्रबन्ध निर्देशक नियुक्त गर्ने प्रकृया विरुद्ध अदालतमा रिट उपर सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरे पछि उक्त

टेलिकमको सजिलो अनलिमिटेड प्याकमा के के छन् सुविधा ?

काठमाडौं । नेपाल टेलिकमले सेवाग्राहीको सुविधाका लागि भनेर ‘सजिलो अनलिमिटेड पोस्टपेड प्याक’ ल्याएको छ । दैनिक प्राप्त हुने प्याक सकिए पनि थप शुल्क बिना नै प्याकेज अवधिभरी नेपाल टेलिकमको नेटवर्कभित्र

‘एनसेल वुमन आइकन आइसिटी अवार्ड २०२१’ बाट गुणकेशरी प्रधान सम्मानित

नेपालको पहिलो महिला कम्प्युटर इन्जिनियर गुणकेशरी प्रधान ‘एनसेल वुमन आइकन आइसिटी अवार्ड २०२१’ बाट सम्मानित भएकी छिन् । लिभिङ विथ आइसिटीले आयोजना गरेको एफवान सफ्ट आइसिटी अवार्ड २०२१ अन्तर्गत रहेका

टेलिकमले सबै सरकारी कार्यालयमा इन्टरनेट र टेलिफोन उपलब्ध गराउने

नेपाल टेलिकमले मुलुकभरका सरकारी कार्यालयमा इन्टरनेट र टेलिफोन पुर्याउने भएको छ । देशका सबै स्थानीय तहहरु र अन्तर्गतका वडा कार्यालय, स्वास्थ्य कार्यालय, सामुदायीक विद्यालय र स्थानीय तहमा रहेका अन्य सरकारी

एनसेलले ल्यायो साना व्यवसायी लक्षित ‘एनसेल बिजलाइट’ प्रिपेड प्लान

काठमाडौं । साना तथा मझौला व्यवसायी र कार्यलयहरुले अब विषेश रुपमा उनीहरुकै सञ्चार सेवाको आवश्यकतालाई संबोधन गर्न तयार पारिएको एनसेलको आकर्षक योजनाबाट लाभ लिन सक्छन् । एनसेल आजियाटा लिमिटेडले एक

वर्ल्डलिंकले ल्यायो ६०० एमबीपीएस स्पिडको इन्टरनेट

काठमाडौं । इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंकले नेपालमै पहिलो पटक ६ सय एमबीपीएस गतिको इन्टरनेट भित्र्याएको छ । उपभोक्तालाई सुपथ मूल्यमा उच्च गतिको इन्टरनेट सेवा दिने उद्देश्यसहित यो प्याकेज ल्याइएको वर्ल्डलिंकले

एक करोड नाघे मोबाइल वालेट प्रयोगकर्ता, कसका कति ग्राहक ?

काठमाडौं । नेपालमा मोबाइल वालेट प्रयोकर्ता एक करोडबाट माथि लागेका छन् । डिजिटल कारोबार बढेसँगै मोबाइल वालेट प्रयोगकर्ताको संख्यामा वृद्धि भएको हो । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक

नेपाल टेलिकम प्रवन्ध निर्देशकको तलब र कार्यकाल बढ्यो, काम भने कम गरे हुने

नेपाल टेलिकमको प्रबन्ध निर्देशकको कार्यकाल र तलब बढाइएको छ । सरकारले ‘नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको प्रबन्ध निर्देशकको नियुक्त र सेवा सुविधा सम्बन्धी निर्देशिका, २०७८’ जारी गर्दै कार्यकाल र तलब बढाइएको

भायानेटले ल्यायो १७५ एमबिपिएसको इन्टरनेट सहित १२५० मा भायाटिभी

काठमाडौं । भायानेटले १२५ एमबिपिएस, १७५ एमबिपिएस र २५० एमबिपिएसको तीन वटा प्लान ल्याएको छ । यस सिरिज्को मुख्य प्लान १७५ एमबिपिएसको इन्टरनेट रहेको छ । वार्षिक सदस्यता लिंदा प्रति