च्याटजीपीटीसँग प्रतिस्पर्धा गर्न गुगल ‘बार्ड’ सार्वजनिक, कसरी गर्ने
काठमाडौं । गुगुलले बुधबार आफ्नै आर्टिफिसिल इन्टिलिजेन्स (कृतिम बुद्धिमता)सहितको च्याटबट ‘बार्ड’ सार्वजनिक गरेको छ। अमेरिकाको क्यालिफोर्नियामा कम्पनीको वर्षकै ठूलो कार्यक्रम ‘गुगल आई/ओ २०२३’मा एआई च्याटबट बार्ड सार्वजनिक भएको हो ।