भारतमा मस्कले स्टारलिंकको इन्टरनेट सुरु गर्दै

एजेन्सी । अर्बपति एलन मस्कले आफ्नो कम्पनी स्टारलिंकमार्फत भारतमा इन्टरनेट सुविधा सुरु गर्ने भएका छन् । यसका लागि भारतमा उनले अनुमति आगामी साता नै पाउन सक्ने भारतीय सञ्चार माध्यमहरुले जनाएका

आफ्नो एआई कम्पनीले ५० करोड डलरमात्र सुरक्षित गरेको रिपोर्ट मस्कद्वारा अस्वीकार

एजेन्सी । एलन मस्कले कृत्रिम बौद्धिकता (एआई) सम्बन्धि आफ्नो कम्पनी एक्सएआईले १ अर्ब डलर कोषको लक्ष्यमा ५० करोड डलरमात्र सुनिश्चित गरेको खबरलाई अस्वीकार गरेका छन् । ‘यो खबर गलत हो’,

रसियासमर्थित ह्याकरहरुले माइक्रोसफ्टका कर्मचारीमाथि निगरानी गरेको आरोप

एजेन्सी । प्रविधि सम्बन्धि कम्पनी माइक्रोसफ्टले रसियन सरकारको खर्चमा सञ्चालित ह्याकरहरुको समूहले आफ्ना कर्मचारीमाथि निगरानी राखेको आरोप लगाएको छ । शुक्रबार माइक्रोसफ्टले रसियाको खर्चमा सञ्चालनमा रहेका ह्याकरहरुले कम्पनीको कर्पोरेट प्रणालीमा

सामसङ ग्यालेक्सी एस २४ एआई फिचर्सका साथ सार्वजनिक, यस्ता छन् विशेषता

एजेन्सी । दक्षिण कोरियाली प्रविधि कम्पनी सामसङ ग्यालेक्सी एस २४ एआई फिचर्सका साथ सार्वजनिक भएको छ । समसङले एस २४ सँगै एस २४ प्लस र एस २४ अल्ट्रालाई सार्वजनिक गरेको

सामसङलाई उछिन्दै एप्पल बन्यो विश्वको सबैभन्दा ठूलो स्मार्टफोन उत्पादक

काठमाडौं । एप्पल विश्वको सबैभन्दा ठूलो स्मार्टफोन उत्पादक बनेको छ । एप्पलले सामसङलाई उछिनेर विश्वको सबैभन्दा ठूलो स्मार्टफोन उत्पादक बनेको हो । विगत १२ वर्षमा एप्पल पहिलो पटक सबैभन्दा ठूलो

टेलिकमको लाभांश पारित, नयाँ सञ्चालक चयन

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड(नेपाल टेलिकम) को सोह्रौँ वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७९/८० को मुनाफा रकम मध्येबाट प्रतिशेयर ४० रुपैयाँका दरले शेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित

‘लागत घटाउन’ गुगलले फेरि सयौं कर्मचारी निकाल्दै

एजेन्सी । प्रविधिसम्बन्धी कम्पनी गुगलले फेरि कर्मचारी निकाल्ने भएको छ । सन् २०२३ मा पटक-पटक कर्मचारी संख्या घटाएको गुगलले २०२४ को सुरुवातमै डिजिटल सहायक, हार्डवेयर र इन्जिनियरिङ क्षेत्रका सयौं कर्मचारी

सरकारी छानबिन समितिको निष्कर्ष: एमडीएमएसमा डेढ अर्बभन्दा बढी अनियमितता, संलग्न कर्मचारीको भागाभाग

काठमाडौं । अवैध मोबाइल आयात नियन्त्रण गर्ने तथा मोबाइल फोनको सुरक्षार्थ नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) खरिद गर्दा अनियमितता भएको फेला पारेको छ । सरकारले गत कात्तिक

टेरामक्स र एमडीएमएसमा भ्रष्टाचारको गन्धपछि प्राधिकरणका अध्यक्ष खनालद्वारा राजीनामा

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले राजीनामा दिएका छन् । खनालले मंगलबार विहान सञ्चार मन्त्री रेखा शर्मालाई राजीनामा बुझाएको दूरसञ्चार प्राधिकरण स्रोतले क्लिकमान्डुलाई जानकारी दिएको छ । पछिल्लो

एआईसहितको स्मार्ट फ्रिज ल्याउँदै सामसुङ, खाना बिग्रनु अघिनै म्यासेज गर्ने

एजेन्सी । दक्षिण कोरियाली प्रविधि कम्पनी सामसुङले एआईसहितको स्मार्ट फ्रिज निर्माणमा काम गरिरहेको जनाएको छ । सामसुङले उपभोक्तालाई उत्कृष्ट अनुभव गराउनका लागि अब बजारमा आउने बिस्पोक फ्लेस्क रेफ्रिजिरेटरमा एआई पनि