एनसेल सेयर खरिद प्रकरण: छानबिन समितिको प्रतिवेदन सार्वजनिक

काठमाडौं । एनसेलको शेयर खरिद-बिक्री सम्झौताबारे छानबिन गर्न गठित उच्चस्तरीय छानबिन समितिले प्रधानमन्त्रीलाई बुझाएको प्रतिवेदन सार्वजनिक गर्न सरकारलाई समितिले निर्देशन दिएको छ । आइतबार बसेको प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा

एनसेल सेयर बिक्रीसम्बन्धी प्रतिवेदन मन्त्रिपरिषद्मा विचाराधीन, तत्काल सार्वजनिक गर्न मिल्दैनः मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले टेलिकम कम्पनी एनसेलको शेयर खरिद बिक्रीसम्बन्धी छानबिन समितिको प्रतिवेदन नेपाल सरकार मन्त्रिपरिषद्मा विचाराधीन रहेको बताएकी छिन् । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ तथा सूचना

इन्टरनेटको रोयल्टी विवाद समाधान गर्न सरकारी बेवास्ता, नियामक गैरजिम्मेवार

काठमाडौं । इन्टरनेट सेवाप्रदायकहरूको रोयल्टी तथा मर्मत सेवा शुल्कमा देखिएको विवाद समाधान गर्न सरकारले बेवास्ता गरिररहेको छ भने नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरण जिम्मेवार भएर निर्णय गर्न सकेको छैन ।

आईफोन बनाउने ताइवानको कम्पनी फक्सनले भारतमा सवा १९ अर्ब लगानी गर्ने

काठमाडौं । ताइवानको विद्युतीय उपकरण उत्पादक कम्पनी फक्सकनले भारतमा १९ अर्ब १५ करोड ३० लाख नेपाली रुपैयाँ (१२ अर्ब भारतीय रुपैयाँ) लगानी गर्ने भएको छ । फक्सकनले आफ्नो सब्सिडियरी कम्पनी

५ अर्बपतिको अर्ब डुबाएको युटिएलले २० करोड घरभाडा पनि तिरेन

काठमाडौं । चर्चित ५ नेपाली अर्बपतिको १ अर्ब रुपैयाँभन्दा बढी डुबाएको युटिएलले घरभाडा समेत तिरेको छैन । युटिएलले पुतलीसडकस्थित त्रिवेणी ग्रुपको त्रिवेणी कम्प्लेक्सको पनि भाडा नतिरेको हो । युटिएलले ८/९

खारेज भयो युटिएलको लाइसेन्स, ५ अर्बभन्दा बढी बक्यौता तिर्नुपर्ने

काठमाडौं । युनाइटेड टेलिकम लिमिटेड (युटीएल)ले सरकार विरुद्ध हालेको मुद्दाको रिट सर्वोच्च अदालतले मंगलबार खारेज गरिदएको छ । सर्वोच्चका न्यायाधीशद्वय प्रकाशकमान सिंह राउत र अव्दुल अजीज मुसलमानको संयुक्त इजलासले २०७६

दूरसञ्चार प्राधिकरणमा एमडीएमएस आतंकः अख्तियारको छानबिन गहिरिएसँगै कर्मचारी मौन

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले गत कात्तिक २० गतेबाट लागू गरेको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) खरिद गर्दा अनियमितता भएको विषयमा छानबिन गहिरिएसँगै प्राधिकरणमा एमडीएमएस आतंक बढेको छ । सरकारी

नेपाल टेलिकम २१ औं वर्षमा, सरकारी विद्यालयमा द्रुत गतिको फाइबर इन्टरनेट पुर्‍याउने

काठमाडौं । नेपाल टेलिकम २१ औं वर्षमा प्रवेश गरेको छ । टेलिकमले सोमबार राजधानीमा स्थापनाको २०औं वार्षिकोत्सव सम्पन्न गरेको छ । टेलिकमले वार्षिकोत्सवको अवसर पारेर सबै सरकारी तथा सामुदायिक विद्यालयमा

रेडमी नोट १३ सिरिजको ३ वटा मोडेल नेपालमा सार्वजनिक, मूल्य कति ?

काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नेपालमा रेडमी नोट १३ सिरिज सार्वजनिक गरेको छ । कम्पनीले सोमबार कार्यक्रम आयोजना गर्दै शाओमीले रेडमी नोट १३ सिरिज अन्तर्गत रेडमी नोट १३ प्रो

नेपाली फेसबुक प्रयोगकर्तामा हाइलाइट आतंक, के यसरी थाहा हुन्छ फेसबुक सुरक्षित छ वा छैन?

काठमाडौं । केही दिनयता नेपाली फेसबुक प्रयोगकर्तामाझमा हाइलाइट आतंक फैलिएको छ । आफ्नो फेसबुक एकाउन्ट सुरक्षित छ वा छैन भन्ने कुरा थाहा पाउन कमेन्टमा एडदरेट हाइलाइट (@highlight) लेखेर थाहा पाउन