अन्तर्राष्ट्रि स्तरको डाटा सेन्टर स्थापना प्राथमिकतामा: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सूचना प्रविधिको विकास, विस्तार र सुरक्षित प्रयोगलाई सुनिश्चित गर्न आवश्यक नीतिगत तथा कानुनी व्यवस्था गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । सूचना तथा सञ्चार प्रविधि

भारत भ्रमण रद्ध गरेर एलन मस्कले किन गरे चीनको ‘सर्प्राइज भिजिट’ ?

एजेन्सी । एलन मस्कले आफ्नो चीन भ्रमणको क्रममा टेस्लाका लागि अत्याधुनिक ड्राइभर एसिस्टेन्ट सिस्टम सुरु गर्न चीनको स्वीकृतिमा जोड दिएका छन् । सोमबार सम्पन्न उक्त भ्रमणमा मस्कको यस्तो कदमले चिनियाँ

टिकटक नबेच्ने चिनियाँ कम्पनीको अडान, अमेरिकाले प्रतिबन्ध लगाए अदालत जाने

एजेन्सी । सोसल मिडिया प्लेटफर्म टिकटकको चिनियाँ कम्पनी बाइट डान्सले अमेरिकी प्रतिबन्धका कारण टिकटक बिक्री नगर्ने जनाएको छ । अमेरिकी संसदले बाइट डान्सका मालिकलाई आफ्नो हिस्सेदारी नबेचे प्रतिबन्ध लगाउने बाध्यकारी

डाटा सेन्टर बनाउन भारतीय कम्पनी अडानी कनेक्सले १.४४ अर्ब डलर जुटायो

काठमाडौं । अडानी इन्टरप्राइजेज र एजकनेक्सको साझेदारीमा रहेको अडानी कनेक्सले ८ वटा ग्लोबल बैंकहरूबाट झन्डै १.४४ अर्ब डलर संकलन गरेको छ । डाटा सेन्टर बनाउने उक्त कम्पनीले भारतमा सबैभन्दा धेरै

चौधरीको बीएलसीसँग डाटा सेन्टर स्थापनाका लागि लगानी सम्झौता गरेको हिरानन्दनी ग्रुप कस्तो ?

काठमाडौं । नेपालमा अत्याधुनिक डाटा सेन्टर स्थापना गर्न बसन्त चौधरीको बीएलसी होल्डिंग्स र भारतीय कम्पनी हिरानन्दानीबीच सम्झौता भएको छ । आइतबारदेखि काठमाडौंमा सुरु भएको लगानी सम्मेलनमा दुई कम्पनीबीच यस्तो सम्झौता

भारतको ठूलो घराना हिरानन्दानी ग्रुपसँग मिलेर बसन्त चौधरीले ३ अर्ब लगानीमा डाटा सेन्टर स्थापना गर्ने

काठमाडौं । विश्वकै दोस्रो ठूलो डाटा सेन्टर चलाइरहेको हिरानन्दानी ग्रुपले नेपालमा डाटा सेन्टरमा लगानी गर्ने भएको छ । व्यवसायी बसन्त चौधरीको बिएलसी होल्डिङ्सले भारतीय योट्टा डाटा सर्भिससँग मिलेर नेपालमा डाटा

इन्टरनेट जतिबेला पनि काटिन सक्ने सेवा प्रदायकको चेतावनी

काठमाडौं । इन्टरनेट जतिबेला पनि काटिन सक्ने सेवा प्रदायकहरुले चेतानवी दिएका छन् । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै इन्टरनेट सेवा प्रदायकहरुको संस्था आइस्पानले घरघरमा जोडिएको इन्टरनेटको सेवा जतिबेला पनि अवरुद्ध

एउटा कम्प्युटर र ईमेल सर्भरबाट यात्रा सुरु गरेको वर्ल्डलिंक, ९ लाख बढी घरधुरीमा जडान

काठमाडौं । देशको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्सको इन्टरनेट जडान भएका घरपरिवारको सङ्ख्या नौ लाख नाघेको छ । सन् १९९५ अर्थात २९ वर्षअघि स्थापनाभएको वल्डलिंकले हालै ग्राहक सङ्ख्यामा

दूरसञ्चार सेवा सञ्चालनको इजाजतपत्र सकिँदासमेत सरकारको वेवास्ता, नियामक मूकदर्शक

काठमाडौं । दुईवटा दूरसञ्चार सेवा प्रदायक संस्थाको इजाजतपत्र सकिँदासमेत सरकारले वेवास्ता गरेको छ । सरकारले २५ वर्ष अगाडि इजाजतपत्र दिएका दुईवटा इन्टरनेट सेवाप्रदायक मर्कन्टाइल र वर्ल्डलिंकको समय सकिएको छ ।

सुनिलविरुद्ध अकुत सम्पत्ति आर्जन, विकलमाथि झुटो विवरण पेस गरी सरकारी नियुक्ति लिएर भ्रष्टाचार गरेको मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेशनल पेमेन्ट गेटवे प्रकरणमा दोषी ठहर भएका राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक तथा नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेलविरुद्ध अकुत सम्पत्ति