वर्ल्डलिंकले एकै वर्ष गर्‍यो साढे ९ अर्बको व्यापार

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेशनले एकै वर्ष साढे ९ अर्बको व्यापार गरेको छ । कम्पनीले सन् २०२२ मा ९ अर्ब ३९ करोड १० लाख रुपैयाँको व्यापार गरेको

‘चिप’ बनाउने अमेरिकी कम्पनीले भारतमा ३३ अर्ब लगानी गर्ने

एजेन्सी । चिप बनाउने अमेरिकी कम्पनी ‘एड्भान्स्ड माइक्रो डिभाइसेज (एएमडी)’ले भारतमा ३३ अर्ब भारतीय रुपैयाँ लगानी गर्ने घोषणा गरेको छ । समाचार एजेन्सी रोयटर्सकाअनुसार एएमडीले आगामी ५ वर्षभित्रमा यो रकम

साइबर सुरक्षाको चुनौती र प्रदेश सरकार

विश्व समुदाय प्रविधिमैत्री मात्रै छैन, प्रविधि नियन्त्रित पनि बन्दै गएको छ । यस्तो अवस्थामा साइबर सुरक्षाको महत्व झनै बढेर गएको छ । साइबर सुरक्षा यति पेचिलो विषय बन्दै छ कि

फेरियो ट्विटरको नाम र लोगो, अब ‘एक्स डट कम’

एजेन्सी । माइक्रो ब्लगिङ सामाजिक सञ्जाल ‘ट्विटर’को नाम तथा लोगो फेरिएको छ । कम्पनीका मालिक एलन मस्कले ट्विटरको नाम तथा लोगो पनि फेरिएको जानकारी दिएका छन् । अब ट्विटरलाई ‘एक्स

एन्ड्रोइड प्रयोगकर्ताका लागि एपका रुपमा आउँदै च्याटजीपीटी

एजेन्सी । ओपन एआईले आगामी हप्ता आफ्नो एआई (आर्टिफिसियल इन्टिलिजेन्स) च्याटबट ‘च्याटजीपीटी’को एप सार्वजनिक गर्ने तयारी गरेको छ । कम्पनीले आगामी साता एन्ड्रोइड प्रयोगकर्ताहरुका लागि च्याटजीपीटीको एप सार्वजनिक गर्न लागेको

सुबिसु केबलनेटको प्रयोगकर्ता बढ्दा एकै वर्ष गर्‍यो पौने ४ अर्ब आम्दानी

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी सुबिसु केबलनेट प्रालिले एकै वर्ष पौने ४ अर्ब रुपैयाँ बढी आम्दानी गरेको छ । कम्पनीले सन् २०२२ मा ३ अर्ब ७७ करोड १० लाख

मेटाले ल्यायो ‘लामा-२’, च्याटजिपिटी र गुगलको बार्डसँग प्रतिस्पर्धा गर्ने

काठमाडौं । फेसबुक र इन्स्टाग्रामलगायतका सामाजिक सञ्जालको प्रमुख कम्पनी मेटाले आफ्नै एआई ल्याङ्ग्वेज मोडल सार्वजनिक गरेको छ । मेटाले ‘लामा-२’ नामक एआई मोडल सार्वजनिक गरेको हो । गत मंगलबार कम्पनीले

अब सामसङ मोबाइलको ब्राउजरमै च्याटजीपीटी

एजेन्सी । सामसङ ब्राण्डका स्मार्टफोन प्रयोगकर्ताहरुले छिट्टै आफ्नै फोनमा एआई च्याटबट च्याटजीपीटीको प्रयोग गर्न सक्ने भएका छन् । कोरियाली प्रविधि कम्पनी सामसङले आफ्नो फोनमा हुने इन्टरनेट ब्राउजरमा नै यो एआईलाई

अब ट्विटरबाट पनि पैसा कमाउन सकिने

एजेन्सी । माइक्रोब्लगिङ प्लेटफर्म ट्विटरले पनि आफ्ना प्रयोगकर्ताहरुका लागि ‘रेभिन्यु सेयरिङ प्रोगाम (आम्दानी साझा गर्ने)’ सुरु गरेको छ । ट्विटरकाअनुसार १४ जुलाईबाट भेरिफाइड (प्रमाणीकरण भएका) कन्टेन्ट क्रियटर्सले अब ट्विटरबाट पनि

जुकरबर्गले ल्याए ‘थ्रेड्स’, इन्स्टाग्राम ह्याडलबाट प्रयोग गर्न सकिने

एजेन्सी । फेसबुक, इन्टाग्रामलगायतका सामाजिक सञ्जालको मूल कम्पनी मेटाका मालिक मार्क जुकरबर्गले ‘थ्रेडस्’ नामको ‘टेक्स्ट–बेस्ड कन्वर्सेसन’ सामाजिक सञ्जाल ल्याएका छन् । बिहीबारबाट मेटाले नयाँ सामाजिक सञ्जाल लञ्च गरेको हो ।