‘एक्स’मा पनि हुनेछ रोजगारी सम्बन्धी सुविधा, लिंकडेनलाई टक्कर

काठमाडौं । सामाजिक सञ्जालको माध्यम ‘एक्स’ (पहिले ट्विटर)मा अब रोजगारीसँग सम्बन्धित विशेषता पनि हुने भएको छ । कम्पनीले हायरिङ फिचरका रुपमा यसलाई सुरु गरेको हो । रोजगारीबारेको चर्चित प्लेटफर्म ‘लिंकडेन’मा

नेसनल आईसीटी स्कलरसिपका लागि क्यान महासंघद्वारा आवेदन खुला

काठमाडौं । लर्ड बुद्ध एजुकेसन फाउन्डेसनसँगको सहकार्यमा कम्प्युटर एसोसिएसन अफ नेपाल क्यान महासंघले प्राविधिक शिक्षातर्फ छात्रवृत्तिका लागि आवेदन खुला गरेको छ । क्यान महासंघ र फाउन्डेसनले संयुक्त रूपमा ४ वर्षदेखि

भारतले चन्द्रमामा पठाएको चन्द्रयानले के गर्छ ?

एजेन्सी । भारतका चन्द्रयान-३ उपग्रहले बुधबार विक्रम ल्याण्डरलाई चन्द्रमाको दक्षिणी ध्रुवमा भारतीय समय अनुसार ६ बजेर ४ मिनेटमा उतारेर इतिहास रचेको छ । विक्रम ल्याण्डरलाई दक्षिणी ध्रुवको नजिक सफ्ट ल्याण्ड

लोकसेवाका परीक्षार्थीलाई ‘एम्बिसन गुरु’ को ‘शुभकामना सन्देश’, कसले दियो व्यक्तिगत विवरण?

काठमाडौं । गत शनिबार लोक सेवा आयोगको विज्ञापन नम्बर ११९०१/२०७९-८० तथा ११९०२/२०७९-८० को परीक्षा थियो । नायब सुब्बा वा सो सरहका पदका लागि रहेको यो विज्ञापनअन्तर्गतबाट देशभरमा हजारौंको संख्यामा परीक्षा

तीन अर्ब बढी खर्चेर ल्याएको टेरामोक्स कार्यान्वयनमा सेवाप्रदायक टेलिकम कम्पनीहरूको आनाकानी

काठमाडौँ । दूरसञ्चार सेवालाई विश्वासिलो, गुणस्तरीय र भरपर्दो बनाउने उद्देश्यले नेपाल दूरसञ्चार प्राधिकरणले ल्याएको टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रण्ड कन्ट्रोल सिस्टम (टेरामोक्स) कार्यान्वयनमा सेवाप्रदायक टेलिकम कम्पनीहरूले आनाकानी गरेका छन् ।

चिपसहितको ‘ई–पासपोर्ट’ ल्याउँदै भारत

एजेन्सी । भारत सरकारले देशका नागरिकहरुलाई पहिलो पटक चीपसहितको ‘ई–पासपोर्ट’ वितरण गर्ने भएको छ ।चिपसहितको हुने पासपोर्टका लागि आवश्यक सबै प्राविधिक परीक्षणहर सकिएको र आगामी दुई महिनाभित्रमा यसलाई वितरण गरिने

अमेरिकी कम्पनीले किन्यो वर्ल्डलिंकको १३ हजारभन्दा बढी कित्ता सेयर

काठमाडौं । इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसनले सेयर बिक्री गरेको छ । कम्पनीले १३ हजार ३९२ कित्ता सेयर प्रतिकित्ता ९ हजार ३७५ रुपैयाँका दरले बिक्री गरेको हो । नेप्सेका अनुसार

सुबिसु र क्लासिक टेकसहित ४७ सेवाप्रदायकले बुझाएनन् रोयल्टी र ग्रामीण दूरसञ्चार विकास कोषको रकम

काठमाडौं । ४७ कम्पनीहरुले दूरसञ्चार सेवाप्रदायकहरुले आफूले गरेको आम्दानीमा निश्चित प्रतिशत बुझाउनुपर्ने रोयल्टी तथा ग्रामीण दूरसञ्चार विकास कोषको रकम बुझाएका छैनन् । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार आव २०७८/०७९ मा आर्जन

४४ वाटको फ्ल्यास चार्जिङसहितको भिभो वाइ २७ नेपाली बजारमा, मूल्य कति ?

काठमाडौं । भिभोले आफ्नो वाइ सिरिजमा नयाँ मोडलको वाइ २७ नेपाली बजारमा सार्वजनिक गरेको छ । आकर्षक डिजाइन र शक्तिशाली पर्फर्मेन्सको साथ आएको यो वाइ २७ एक उत्कृष्ट मास्टरपिस रहेको

अमेरिका-चीन माइक्रोचिप ‘युद्ध’, विश्वलाई कस्तो पर्छ असर ?

एजेन्सी । अमेरिकासँग तीव्र हुँदै गएको कम्प्युटर चीपको ‘युद्ध’मा चीनले नयाँ निर्णय गरेको छ । चीनले सेमीकण्डक्टर उद्योगका लागि निकै महत्वपूर्ण हुने दुई वस्तुहरुको निर्यातमा रोक लगाउने तयारी सुरु गरेको