एमडिएमएसमा आवद्ध नभएका मोबाईलहरु १५ दिनपछि नचल्ने

काठमाडौं । नेपाल दुरसञ्चार प्राधिकरणले सञ्चालनमा ल्याएको मोबाइल डिभाईस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस)मा आवद्ध नभएका मोबाइल फोनहरु १५ दिनपछि नचल्ने भएका छन् । प्राधिकरणले शनिबार एमडिएसएस प्रणालीमा नेपालको दूरसञ्चार सेवा प्रदायकहरुको

एउटै फोनमा दुई वटा ह्वाटसएप एकाउन्ट चलाउन सकिने

काठमाडौं । मेटा कम्पनीको ईन्स्टेन्ट म्यासेजिंग एप ह्वाट्सएपले आफ्ना प्रयोगकर्ताका लागि डबल एकाउन्ट फिचर ल्याउने भएको छ । कम्पनीकाअनुसार यो फिचरले एउटै फोनमा दुई वटा एकाउन्टहरु चलाउन सकिनेछ । दुई

चाडबाडमा थरी थरीका अफरः इन्टरनेट सेवा प्रदायकदेखि टुरसम्ममा कस्ता छन् प्याकेज ?

काठमाडौं । दसैं आजबाट सुरु भएको छ भने तिहार तथा छठ पर्व संघारमा छन् । हिन्दूधर्मावलम्मीहरुले वर्षभरिकै ठूलो चाडमा रुपमा मनाउने दसैंलाई सामाजिक रुपमा मात्रै होइन, व्यापारिक रुपमा पनि उत्तिकै

टेरामक्ससम्बन्धी सम्पूर्ण कागजात सात दिनभित्र ‍बुझाउन निर्देशन

काठमाडौं । सार्वजनिक लेखा समितिले ‘टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम’ (टेरामक्स) परियोजना सम्बन्धी सम्पूर्ण कागजात सात दिनभित्र समितिलाई बुझाउन निर्देशन दिएको छ । सार्वजनिक लेखा समिमिको शुक्रबार बसेको

नेपालमा आईफोन १५ सिरिजका मोबाइल शुक्रबारदेखि उपलब्ध, कसको कति मूल्य?

काठमाडौं । नेपाली बजारमा आईफोन १५ सिरिज भित्रिएको छ । सेप्टेम्बर २२ बाट अन्तर्राष्ट्रय बजारमा सार्वजनिक रुपमा बिक्री सुरु भएको आईफोन १५ सिरिजको विभिन्न मोडल शुक्रबारदेखि नेपाली बजारमा पनि उपलब्ध

स्मार्टको सम्पत्ति व्यवस्थापनमा बेवास्ताले अर्बौंको भुक्तानी अलपत्र, टाउको दुखाइ बन्यो छानामाथिको टावर

काठमाडौं । स्मार्ट टेलिकमको सम्पत्ति व्यवस्थापनमा भएको ढिलाइ र व्यवस्थापन समितिको बेवास्ताले स्मार्ट टेलिकमको अर्बौंको दायित्व भुक्तानी अलपत्र परिरहेको छ । स्मार्ट टेलिकमले आफ्नो दायित्व भुक्तानी गर्न नसकेकै कारण बन्द

‘मेड बाई गुगल’मा दुई फोन र एक स्मार्टवाच सार्वजनिक हुँदै

काठमाडौं । टेक कम्पनी गुगलले वर्षेनी आफ्ना उत्पादनकहरु सार्वजनिक गर्नका लागि आयोजना गर्ने कार्यक्रम ‘मेड बाई गुगल’मा बुधबार दुई फोन र एक स्मार्ट वाच सार्वजनिक गर्दै छ । अमेरिकाको न्यूयोर्कमा

दूरसञ्चार सेवा प्रदायकको अनुमतिपत्र खारेज भए फ्रिक्वेन्सी सरकारी स्वामित्वमा जाने

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले अनुमतिपत्र बहाल नरहेका दूरसञ्चार सेवा प्रदायकको सम्पत्ति व्यवस्थापन नियमावली, २०८० पहिलो संशोधन गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सूचना प्रकाशित गर्दै नियमावलीको विभिन्न

‘विन्डोज ११’ को अपडेटमा ‘कोपाइलट’, पेन्टदेखि स्निपिङ टुलमा एआई फिचर हुने

एजेन्सी । माइक्रोसफ्टको अपरेटिङ सिस्टम ‘विन्डोज ११’को नयाँ संस्करण (अपडेट)मा एआई सहायता उपलब्ध भएको छ । कम्पनीले विन्डोज ११ को नयाँ संस्करणमा माइक्रोसफ्टको एआईमा आधारित सहायक कोपाइलटको सुविधा उपलब्ध गराएको

ह्वाट्सएप, इन्स्टाग्राम र म्यासेन्जरमा एआईको सहायता हुने

एजेन्सी । मेटाले आफ्ना विभिन्न सामाजिक सञ्जालमा एआईको प्रयोगसहितको सहायता दिने भएको छ । ‘मेटा क्वेष्ट ३’ मा कम्पनीले विभिन्न उत्पादनहरुलाई सार्वजनिक गरेसँगै एआई सहायताका लागि ह्वाट्सएप, इन्स्टाग्राम र म्यासेन्जरमा