टिकटकले सुरू गर्‍यो न्यू एआई कन्टेन्ट लेबलिङ र

काठमाडौं । टिकटकले एआई ट्रान्सपरेन्सी र मिडिया लिट्रेसीमा महत्वपूर्ण प्रगतिहरूको घोषणा गरेको छ । कोयलिसन फर कन्टेन्ट प्रोभिनेन्स एण्ड अथेन्टीसिटी सँगको सहकार्यमाविभिन्न प्लेटफर्महरूबाट अपलोड गर्दा अटोमेटिक रूपमा एआई जेनेरेटेड कन्टेन्ट

यूटीएललाई साढे ७ अर्ब तिर्न १५ दिने अल्टिमेटम, लाइसेन्स खारेज गर्ने चेतावनी

काठमाडौं । नेपालको दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले युनाइटेड टेलिकम लिमिटेड (यूटीएल)लाई १५ दिनभित्र ७ अर्ब अर्ब ४२ करोड रुपैयाँको बक्यौता भुक्तानी गर्न सूचना जारी गरेको छ ।

३ इन्टरनेट सेवाप्रदायकलाई मात्रै व्याण्डविथ आयात गर्न दिन सुझाव, २० सेवाप्रदायकको व्यापार खोसिन सक्ने

काठमााडौं । पछिल्लो एक वर्षदेखि नेपालमा इन्टरनेटको व्याण्डविथ आयातको भुक्तानीमा भइरहेको किचलो अन्त्य गर्न सरकारले नयाँ विकल्प खोज्न खोजेको छ । सरकारले बक्यौता राखेका इन्टरनेट सेवाप्रदायकलाई विदेशी मुद्रा भुक्तानीको लागि

३० खर्बको आइटी निर्यात र १५ लाखलाई रोजगारीको लक्ष्य ठूलो होइन: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाललाई सूचना प्रविधिको हवका रूपमा विकास गर्न आगामी आर्थिक वर्षको बजेटमा सूचना प्रविधि दशक घोषणासहित महत्त्वपूर्ण कार्यक्रम समावेश गरिएको बताएका छन् । डिजिटल रूपान्तरणको

मासिक २५४० जीबीपीएस इन्टरनेट ब्याण्डविथ आयात, कुनले कति भित्र्याउँछन् ?

काठमाडौं । नेपालमा मासिक २५४० जीबीपीएस इन्टनरनेट व्याण्डविथ आयात भइरहेको छ । नेपालका इन्टरनेट सेवा प्रदायकहरुले आयात गरेको इन्टरनेट व्याण्डविको तथ्यांकअनुसार नेपाल टेलिकम, वर्ल्डलिंक, सुविसु, भायनेट, क्यासिक टेकसहितका सेवाप्रदायकबाट इन्टरनेटको

अमेरिकामा सेलिब्रेटीदेखि हाइप्रोफाइलका टिकटकमा साइबर आक्रमण

एजेन्सी । अमेरिकामा थुप्रै सेलिब्रेटी र ब्रान्डहरुका टिकटक एकाउन्ट ह्याक गर्ने उद्देश्यले भएका साइबर अट्याकहरुमाथि टिकटकले कदम चाल्ने बताएको छ । जवकि हलिउड सेलिब्रेटी पेरिस हिल्टनदेखि सीएनएनसम्मका टिकटक एकाउन्ट ह्याक

इन्टरनेट सेवाप्रदायकलाई व्याण्डविथ आयात रोक्न सुझाव, नेटवर्क र इन्टरनेट सेवाप्रदायक छुट्याउनुपर्ने

काठमाडौं । इन्टरनेट सेवाप्रदायकलाई व्याण्डविथ आयात अनुमति गर्न दिन नहुने र यसका लागि छुट्टै निकाय बनाउनुपर्ने एक सरकारी समितिले सुझाव दिएको छ । सरकारले इन्टरनेट सेवाप्रदायकलाई बक्यौता बाँकी राखेको भन्दै

नेपाल टेलिकमको प्रवन्ध निर्देशकका लागि दरखास्त आह्वान, १२ वर्षको कार्यानुभव हुनुपर्ने

काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमको प्रवन्ध निर्देशकको लागि दरखास्ता माग गरिएको छ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को प्रवन्ध निर्देशक पदमा नियुक्ति लागि

अर्बपति डेललाई अहिलेसम्मकै धेरै घाटा, एकै दिन ११ अर्ब ७० करोड डलर गिरावट

एजेन्सी । डेल टेक्नोलोजीजका संस्थापक तथा सीईओ माइकल डेल आफ्नो कम्पनीको सेयर भारी गिरावट आउँदा एकै दिनमा सबैभन्दा धेरै घाटा व्यहोरेका छन् । डेल टेक्नोलोजिज इंकको कुल पुँजी शुक्रबार मात्रै

चिनियाँ युवतीहरु किन डेट गरिरहेछन् ‘भर्चुअल ब्वाइफ्रेन्ड’सँग ?

चीनमा अचेल च्याटजिपीटीको ‘ड्यान’सँग डेट बस्ने र प्रेमसंवाद गर्ने ट्रेन्ड व्यापक छ । एक युवती त ड्यानलाई प्रेमी बनाएर लभस्टोरी लेखिरहेकी छन् । जहाँ आफू र ड्यान प्रमुख भूमिकामा छन्