‘इन्फिनिक्स जीटी-२० प्रो’ अत्याधुनिक गेमिङ प्रविधिसहित नेपाली बजारमा

काठमाडौं । मोबाइल इनोभेसनलाई पुनःपरिभाषित गर्ने प्रतिष्ठित ब्रान्ड इन्फिनिक्सले आफ्नो प्रतिक्षित स्मार्टफोन जीटी-२० प्रो नेपाली बजारमा सार्वजनिक गरेको छ । १२+२५६ जीबीसहित यसको मूल्य ४७ हजार ९९९ रुपैयाँ निर्धारण गरिएको

पोखरामा ‘राइड सेयरिङ’ सञ्चालनमा रोक

गण्डकी । कास्कीको पोखरामा अनधिकृत रुपमा ‘एप’ मार्फत ‘राइड सेयरिङ’ गरी यात्रु बोक्ने कार्य तत्कालका लागि बन्द गरिएको छ । यातायात व्यवस्था कार्यालय कास्कीले उक्त एपमार्फत यात्रु ओसारपसार गर्ने कार्य

महँगा मोबाइलमा नेपालीको रुची, २६ अर्बका १७ लाख वटा भित्रिए

काठमाडौं । महंगा मोबाइलप्रति नेपालीको रुची बढेसँगै मोबाइल आयात मासिक रुपमा बढ्दै गएको छ । भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको पछिल्लो ११ महिनामा २६ अर्ब ३३ करोड भन्सार

सीजी मोबाइल्सले ल्यायो नथिङ ब्रान्डका नयाँ स्मार्ट वाच र इयरबड

काठमाडौं । सीजी मोबाइल्सले नथिङ ब्रान्डका नयाँ स्मार्ट वाच र इयरबड नेपाली बजारमा ल्याएको छ । नेपालका लागि नथिङको आधिकारिक वितरक सीजी मोबाइल्सले ‘बड्स प्रो इयरबड र ‘वाच प्रो’ स्मार्टवाच

टिकटकविरुद्ध अमेरिकी ब्यापार आयोगको उजुरी

एजेन्सी। अमेरिकी संघीय ब्यापार आयोगले टिकटक र यसको चिनियाँ कम्पनी बाइट डान्सविरुद्ध बालबालिकाको सम्भावित गोपनीयता उल्लंघन गरेको भन्दै न्याय विभागमा उजुरी दिएको छ । ब्यापार आयोगले आफ्नै अनुसन्धानका आधारमा फर्महरुले

७ वटा इन्टरनेटको सेवाप्रदायकको लाइसेन्स खारेज, यी हुन मापदण्ड पूरा नगर्ने कम्पनी

काठमााडौं । नेपाल दूरसञ्चार प्राधिकरणले ७ वटा इन्टरनेट सेवाप्रदायकको इजाजतपत्र (लाइसेन्स) खारेज गरेको छ । प्राधिकरणले नियामकीय मापदण्डहरुको पालना नगरेको कारण दूरसञ्चार सातवटा सेवाप्रदायकको इजाजतपत्र खारेज गरेको छ । प्राधिकरणबाट

टेलिकम क्षेत्रको कारोबार पारदर्शी बनाउने प्रविधिमै सेटिङ र भ्रष्टाचार, किन आवश्यक छ टेरामक्स ?

काठमाडौं । पछिल्लो ५ वर्षको अन्तरमा नेपालका दुरसञ्चार सेवा प्रदायकहरुको आम्दानीमा व्यापाक गिरावट आयो । देशमा सञ्चालित दुई ठूला टेलिकम कम्पनीहरु एनसेल र नेपाल दुसञ्चार कम्पनी (एनटीसी) को प्रयोगकर्ता थपिए

सूचना प्रविधिबाट १० वर्षमा १५ लाख रोजगारी र ३० खर्ब निर्यातको सम्भावना: अर्थमन्त्री

ललितपुर । अर्थमन्त्री वर्षमान पुनले मुलुकमा सूचना प्रविधि क्षेत्रको विकासका लागि नीतिगत स्थिरता र पूर्वाधार विकास सरकारको प्राथमिकतामा रहेको बताएका छन् । डिजिटल मिडिया फाउन्डेसनद्वारा शनिबार आयोजित ‘राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स

ड्रोनमार्फत कृषि क्रान्तिको प्रयासः ड्रोन प्रयोग गर्न भारतको सवा २० अर्ब लगानी, एउटै ड्रोनको मुल्य ११ लाख

काठमाडौं । भारतले पछिल्लो समयमा कृषि क्षेत्रमा अत्याधुनिक खेती प्रणाली प्रयोगमा ल्याएको छ । भारतले ड्रोनको सहयोगमा खेतीपाती गर्न सुरु गरेको हो । भारतले अहिले ३ हजार ड्रोनको सहयोगमा खेतीपाती

थापाथली क्याम्पसमा आईटी मेला आयोजना हुँदै, यसरी जनाउनुहोस् सहभागिता

काठमाडौं । भोलि शनिवार थापाथली इन्जिनियरिङ क्याम्पसमा आईटी मेला २०८१ आयोजना हुने भएको छ । कोड फर चेन्ज नामक संस्थाले आईटी पढ्न इच्छुक र अध्ययनरत विद्यार्थीलाई अवसर दिन आईटी मेला