एप्पलको बिक्री तीन महिनामा १० प्रतिशतले घट्यो
एजेन्सी । एप्पलको बिक्री विश्वभर नै घट्न थालेको बताइएको छ । कम्पनीले हालै २०२४ को पहिलो तीन महिनाको रिपोर्ट सार्वजनिक गर्दै यस अवधिमा १० प्रतिशतले माग घटेको जनाएको छ ।
एजेन्सी । एप्पलको बिक्री विश्वभर नै घट्न थालेको बताइएको छ । कम्पनीले हालै २०२४ को पहिलो तीन महिनाको रिपोर्ट सार्वजनिक गर्दै यस अवधिमा १० प्रतिशतले माग घटेको जनाएको छ ।
काठमाडौं । सरकारको विभेदकारी नीतिका कारण निजी क्षेत्रको इन्टरनेट सेवा प्रदायकहरुले विदेशी मुद्रा सटहीको सुविधा नपाउँदा शुक्रबार राति ६ घण्टा इन्टरनेट सेवा अवरुद्ध भएको इन्टरनेट सेवा प्रदायकहरुले बताएका छन् ।
काठमाडौं । राजस्व अनुसन्धान विभागले कानुनको गलत ब्याख्या गरेर सेवा निर्यातमा मूल्य अधिवृद्धि कर लगाएपछि झस्किएका सफ्टवेयर उद्योगहरु इन्टरसेवा अवरुद्ध हुँदा थप तनाबमा आएका छन् । नेपालबाट वार्षिक करिब ८०
काठमाडौं । इन्टरनेट बन्द गराउनेलाई हदैसम्मको कारबाही गर्ने चेतावनी नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले दिएको छ । प्राधिकरणले बक्यौता नतिर्ने सेवाप्रदायकलाई सहजीकरण गर्न नसकिनेसमेत स्पष्ट पारेको छ । सेवाप्रदायकले वैशाख
काठमाडौं । इन्टरनेट सेवाको भुक्तानी नरोक्ने नियामयक निकायको आश्वासनपछि इन्टरनेट खुलेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले भारतीय कम्पनी एयरटेलसँग बाँकी भुक्तानी रकम दिने आश्वासन र आफैं जिम्मेवार हुने गरी गरेको
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले देशभर इन्टरनेट सेवा प्रदान गर्दैआएका केही सेवा प्रदायकहरुले ‘ब्याण्डविथ’ खरिद वापतको विदेशी मुद्रा भुक्तानीको सिफारिस नहुँदा इन्टरनेट सेवाअवरुद्ध भएको प्रकाशित समाचाप्रति गम्भीर ध्यानाआर्कषण
काठमााडौं । नेपालका प्रमुख इन्टरनेट सेवाप्रदायकको इन्टरनेट डाउन हुँदा १८ लाख घरपरिवारका ९० लाख ग्राहक प्रभावित भएका छन् । इन्टरनेट सेवाप्रदायकहरुको संस्था (आइस्पान)का अनुसार कुल इन्टरनेटका ग्राहकमध्ये ७२ प्रतिशतको घरमा
काठमाडौं । सरकारको खेलाँचीले इन्टरनेट काटिएको इन्टरनेट सेवाप्रदायकहरुको संस्था नेपाल (आइस्पान)ले बताएको छ । सरकारलाई पटक पटक ध्यानाकर्षण गराउँदा र २ पटक पत्रकार सम्मेलन गरेर जानकारी गराउँदासमेत सरकारले नसुनेका कारण
काठमाडौं । १ वर्षदेखि ३ अर्ब रुपैयाँ भुक्तानी नेपाली इन्टरनेट सेवा प्रदायकहरुले नतिरेपछि भारतले लाइन काटिदिएको छ । भारतबाट इन्टरनेट नआउँदा मुलुकभर इन्टरनेट सेवा अवरुद्ध भएको छ । नेपालका ठूला
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सूचना प्रविधि क्षेत्रलाई सरकारले प्राथमिकतामा राख्न जरुरी रहेको बताएका छन् । बिहीबार काठमाडौंमा राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा आयोजित