इन्टरनेट स्लो भए वर्ल्डलिंकले पैसा फिर्ता दिने, कसरी
काठमाडौं । निजी क्षेत्रको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक वर्ल्ड लिंकले इन्टरनेटको गति कम भएमा पैसा फिर्ता दिने सुविधा ल्याएको छ । वर्ल्डलंकले ग्राहकलाई ढुक्क बनाउने ‘सर्भिस ग्यारेन्टी’को सुविधा ल्याएको