आजदेखि नेपाल टेलिकमले प्रिपेड मोवाइलमा ४० रुपैयाँ व्यालेन्स
काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकमले आज (शुक्रबार) देखि ४० रुपैयाँसम्म ऋण दिने भएको छ । टेलिकमले ग्राहकको फोनमा गर्ने खर्चका आधारमा ५ रुपैयाँदेखि ४० रुपैयाँसम्म सफ्ट (आवश्यकता