नेपाली बजारमा कलर्सको प्राइड पी ५० प्लस, मूल्य ७ हजार रुपैयाँ



काठमाडौं । कलर्स मोबाइलले प्राइड पी ५० प्लस नेपाली बजारमा भित्र्याएको छ । फोरजी फोनको मूल्य ६ हजार ९९५ रुपैयाँ छ ।

फोनमा ५ इन्चको स्क्रिन, २.५डि बक्र सिसा, २२०० एमएएच ब्याट्री, दोहोरो सिम (३जि र ४जि) दुवैलाई उपयुक्त, पछाडी ५ मेगापिक्सल र आगाडि २ मेगापिक्सलको क्यामरा छ ।


क्लिकमान्डु